सोमबार, असोज ६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. बेन स्टोक्स 'आईसीसी वर्ष खेलाडी'

बेन स्टोक्स 'आईसीसी वर्ष खेलाडी'

२०२० जनवरी १५, बुधबारखेलपाटी संवाददाता

बेन स्टोक्स 'आईसीसी वर्ष खेलाडी'

एजेन्सी । इंग्ल्यान्डका विश्वकप विजेता क्रिकेटर बेन स्टोक्स आईसीसीको वर्ष खेलाडी चुनिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बुधबार स्टोक्सलाई 'आईसीसी मेन्स क्रिकेटर अफ दि इयर' घोषणा गरेको हो ।

इंग्ल्यान्डका विश्वकप हिरो स्टोक्सले पहिलोपटक वर्ष खेलाडी अवार्ड जितेका हुन् ।

स्टोक्सको उच्च प्रदर्शनले इंग्ल्यान्डले घरेलु मैदानमा भएको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको थियो । फाइनलमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई हराएको थियो ।

स्टोक्सले विश्वकपमा ४६५ रन बनाएका थिए । रोमान्चक फाइनलमा उनले अविजित ८५ रन बनाएका थिए । स्टोक्स फाइनलमा प्येलर अफ दि म्याच समेत बनेका थिए ।

यस्तै भारतीय कप्तान विराट कोहलीले स्प्रिट अफ क्रिकेट अवार्ड हात पार्दा भारतकै रोहित शर्माले एकदिवसीय क्रिकेटर अफ दि इयर अवार्ड हात पारे ।

टेष्ट क्रिकेटर अफ दि इयर अवार्ड अष्ट्रेलियाका पाट कुमिन्सले जित्दा अष्ट्रेलियाकै मार्नुसले इमर्जिङ क्रिकेटर अफ दि इयर हात पारे ।

यस्तै अम्पायर अफ दि इयर अवार्ड इंग्ल्यान्डका रिचार्ड लिङवोर्थले जिते भने एसोसियट प्लेयर अफ दि इयर अवार्ड स्कटल्याण्डका केली कोट्जरले हात पारे । भारतका दिपक चाहरले टी-ट्वान्टी पर्फमेन्स अवार्ड जिते ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

तिलोत्तमा क्रिकेट लिग : अक्सनमार्फत ६ टोलीले भित्र्याए ८४ खेलाडी

तिलोत्तमा क्रिकेट लिग : अक्सनमार्फत ६ टोलीले भित्र्याए ८४ खेलाडी

डिककले लिए एकदिवसीय क्रिकेटबाट सन्न्यास फिर्ता

डिककले लिए एकदिवसीय क्रिकेटबाट सन्न्यास फिर्ता

साँझ यूएई उड्दै नेपाली टोली

साँझ यूएई उड्दै नेपाली टोली

Bhat Bhateni
फाइनल पुग्न नेपालले भारतसँग खेल्ने

फाइनल पुग्न नेपालले भारतसँग खेल्ने

मन्त्रीविहीन खेलकुद मन्त्रालय

मन्त्रीविहीन खेलकुद मन्त्रालय

तिलोत्तमा क्रिकेट लिग : अक्सनमार्फत ६ टोलीले भित्र्याए ८४ खेलाडी

तिलोत्तमा क्रिकेट लिग : अक्सनमार्फत ६ टोलीले भित्र्याए ८४ खेलाडी

डिककले लिए एकदिवसीय क्रिकेटबाट सन्न्यास फिर्ता

डिककले लिए एकदिवसीय क्रिकेटबाट सन्न्यास फिर्ता

साँझ यूएई उड्दै नेपाली टोली

साँझ यूएई उड्दै नेपाली टोली

फिका हुँदै भारत र पाकिस्तानको  ‘राइभलरी’

फिका हुँदै भारत र पाकिस्तानको ‘राइभलरी’

पीएसजीका खेलाडी बालोन डी’ओर अवार्डमा नजाने

पीएसजीका खेलाडी बालोन डी’ओर अवार्डमा नजाने

फुटबल छाडेर ओलम्पिकमा दौडिँदै मिखाइलो

फुटबल छाडेर ओलम्पिकमा दौडिँदै मिखाइलो