साग विशेष १ - उत्साहित महिला क्रिकेटर
कारण क्रिकेट नेपालमा लोकप्रियताको शिखरमा छ । अन्तराष्ट्रिय क्रिकेटमा पुरुष टिमले नतिजा समेत ल्याईरहेको छ ।
कारण क्रिकेट नेपालमा लोकप्रियताको शिखरमा छ । अन्तराष्ट्रिय क्रिकेटमा पुरुष टिमले नतिजा समेत ल्याईरहेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४४ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३८ रन बनायो ।
समूह चरणको अन्तिम खेलमा टस जितेर बंगलादेशले सुरुमा फिल्डङ गर्ने निर्णय गर्दै नेपाललाई ब्याटिङमा बाेलाएकाे छ ।
बंगलादेशमा आयोजना भएको प्रतियोगिताको तेस्रो खेलमा नेपालले आयोजक बंगलादेशसंग प्रतिस्पर्धा गर्न लागेको हो ।
वेष्ट इण्डिजलाई २९ रनले पराजित गर्दै अफगानिस्तानले सिरिज २-१ ले आफ्नो बनाएको हो ।
समूह चरणबाट शीर्ष दुई टिम क्वाटरफाइनल पुग्ने छन् । त्यसपछि सेमिफाइनल र फाइनल खेल हुनेछ ।
आइतबार भएको खेलमा कर्नाटका बंगला टाइगर्ससँग ५ विकेटले पराजित भएको हो ।
युएईको आबु धाबीमा कर्नाटकाले दिएको १ सय १५ रनको लक्ष्यसहित बंगलाले जवाफी ब्याटिङ गरिरहेको छ ।
युएईको आबु धाबीमा कर्नाटकाले दिएको १ सय १५ रनको लक्ष्यसहित बंगलाले जवाफी ब्याटिङ गरिरहेको छ ।
आइतबार भएको दोस्रो खेलमा नर्दन वारिवर्सलाई ६ विकेटले पराजित गर्दै आबु धाबीले पहिलो जित निकालेको हो ।
शेख जायद स्टेडियममा वारिवर्सले आबु धाबीलाई जितका लागि ९३ रनको सामान्य लक्ष्य दिएको छ ।
शेख जायद स्टेडियममा वारिवर्सले टस जितेको छ र पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।