काठमाडौंलाई हराउँदै चितवन फाइनलमा
पोखरामा मंगलबार ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सलाई पराजित गर्दै चितवन उपाधि नजिक पुगेको हो ।
पोखरामा मंगलबार ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सलाई पराजित गर्दै चितवन उपाधि नजिक पुगेको हो ।
पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६७ रन बनायो ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहदै १८ औं स्थानमा रहेको छ ।
पोखरा रंगशालामा काठमाडौंले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ ।
३४ वर्षीय फिलान्डरले घरेलु मैदानमा हुने चार खेलको टेष्ट सिरिजपछि सन्यास लिने बताएका हुन् ।
चितवन राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काको नेतृत्वमा मैदान उत्रदा काठमाडौं वर्तमान कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रने छ ।
भारतले सोमबार श्रीलंकाविरुद्धको टी-ट्वान्टी र अष्ट्रेलियाविरुद्धको एकदिवसीय खेलका लागि घोषणा गरेको टिममा बुम्राह परेका हुन् ।
आगामी फेब्रुअरीमा आयोजना हुने प्रतियोगिताका लागि एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो प्रतिद्वन्द्वी चीन परेको हो ।
पुर्व कप्तान र अनुभवी विकेट किपर ब्याट्सम्यान अन्तराष्ट्रिय क्रिकेटमा पुनरागमन गर्लान् वा सन्यास लैजालान् धेरैको चासो छ ।
पोखरा रंगशालामा पोखराले दिएको ८० रनको लक्ष्य धनगढीले ९ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।
पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १६ ओभर ३ बलमा अलआउट हुँदै ७९ रनमा समेटियो ।
पाकिस्तानले दिएको ४ सय ७६ रनको लक्ष्यसहित दोस्रो इनिङ्स थालेको श्रीलंका २ सय १२ रन जोड्दा अलआउट भयो ।