• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
न्युजिल्याण्डसँग भारतको लजास्पद हार 
खेलपाटी संवाददाता
सोमबार, फागुन १२, २०७६ खेलपाटी संवाददाता
न्युजिल्याण्डसँग भारतको लजास्पद हार 

एजेन्सी । घरेलु टिम न्युजिल्याण्डविरुद्धको पहिलो टेष्टमा भारत पराजित भएको छ ।

विलिङटनमा टेष्टको चौंथो दिन सोमबार भारत न्युजिल्याण्डसँग १० विकेटले पराजित भएको हो ।

यससँगै न्युजिल्याण्डले टेष्ट क्रिकेटमा १०० औं जित निकाल्न सफल भएको छ ।

पहिलो टेष्टमा खराब प्रदर्शन गरेको भारतले दिएको ९ रनको लक्ष्य न्युजिल्याण्डले दोस्रो ओभर नसकिदै पुरा गर्यो । फ्दोस्रो इनिङ्समा न्युजिल्याण्डका टम लाथम ७ तथा टम ब्लुन्डेल २ रनमा अविजित रहे ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा अलआउट हुँदै १ सय ६५ रन बनाएको थियो । उसका अजिंका रहानेले सर्वाधिक ४६ रन जोड्दा मायांक अग्रवालले ३४ रन जोडे ।

मोहमद शामीले २१, ऋषब पन्तले १९ तथा पृथ्वी श १६ रनमा आउट भए । चेतेश्वर पुजारा ११, हनुमा विहारी ७ र कप्तान विराट कोहली २ रनमा पेभेलियन फर्किए । न्युजिल्याण्डका टिम साउथी र केली जेमिसनले ३/३ विकेट लिए ।

न्युजिल्याण्डले पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय ४८ रन बनाएको थियो ।

कप्तान केन विलियम्सनले ८९ रन जोड्दा केली जेमिसन र रोस टेलरले समान ४४ रन बनाए । कोलिन डी ग्रान्डहोमेले ४३ रन जोडे । भारतका इशान्त शर्माले ५ तथा रविचन्द्र आश्विनले ३ विकेट लिए ।

त्यसपछि आफ्नो दोस्रो इनिङ्स थालेको भारत अलआउट हुँदै १ सय ९१ रनमा समेटियो । जसको कारण न्युजिल्याण्डले सामान्य लक्ष्य पाएको थियो । भारतका मायांक अग्रवालले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । अजिंका रहानेले २९ तथा ऋषब पन्तले २५ रन बनाए ।

भारतलाई सस्तैमा समेट्न टिम साउथीले ५ तथा ट्रेन्ड बोल्टले ४ विकेट लिए ।

जितसँगै २ खेलको सिरिजमा न्युजिल्याण्डले १-० को अग्रता बनाएको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP