शनिबार, कार्तिक ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
बुटवललाई हराउँदै विराटनगर फाइनलमा

बुटवललाई हराउँदै विराटनगर फाइनलमा

पोखरा रंगशालामा बिहिबार भएको इलिमिनेटरमा बुटवल ब्लास्टर्सलाई हराउँदै विराटनगर फाइनलमा पुगेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष १०, २०७६
Read more →
फाइनल पुग्न बुटवललाई १ सय ६६ रनको लक्ष्य

फाइनल पुग्न बुटवललाई १ सय ६६ रनको लक्ष्य

पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६५ रन बनायो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष १०, २०७६
Read more →
सुनिलको अर्धशतक

सुनिलको अर्धशतक

पोखरा रंगशालामा विराटनगरले पहिले ब्याटिङ गरिरहेको छ । र, बुटवलविरुद्ध विराटनगरका सुनिल धमलाले अर्धशतक बनाएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, पुष १०, २०७६
Read more →
एसिया-११ मा पाकिस्तानी खेलाडी नहुने

एसिया-११ मा पाकिस्तानी खेलाडी नहुने

भारतीय क्रिकेट बोर्ड (बीसीसीआईका) का सहसचिव जयस जर्जले खेलमा पाकिस्तानी खेलाडीलाई निमन्त्रणा नगरिने बताएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, पुष १०, २०७६
Read more →
पीपीएल : विराटनगरविरुद्ध बुटवल बलिङमा

पीपीएल : विराटनगरविरुद्ध बुटवल बलिङमा

पोखरा रंगशालामा बुटवलले टस जितेको छ र पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

By खेलपाटी संवाददाताबिहिबार, पुष १०, २०७६
Read more →
रणजी ट्रफी नखेल्न बुम्राहलाई निर्देशन

रणजी ट्रफी नखेल्न बुम्राहलाई निर्देशन

अध्यक्ष गांगुलीले बुम्राहलाई रणजी ट्रफी नखेल्न सुझाएको भारतीय मिडियाले जनाएका छन् । बीसीसीआईका एक कार्यकारी कर्मचारीले समेत यसको पुस्टि गरेका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, पुष १०, २०७६
Read more →
बुटवल भर्सेस विराटनगर – को पुग्ला फाईनल ?

बुटवल भर्सेस विराटनगर – को पुग्ला फाईनल ?

विजेता टिम फाईनल प्रवेश गर्नेछ । र उपाधिका लागि शनिबार चितवन राईनोजसंग प्रतिस्पर्धा गर्नेछ ।

By खेलपाटी संवाददाताबुधबार, पुष ९, २०७६
Read more →
बुटवललाई हराउँदै विराटनगर इलिमिनेटेरमा

बुटवललाई हराउँदै विराटनगर इलिमिनेटेरमा

पोखरा रंगशालामा बुधबार लिग चरणको अन्तिम खेलमा बुटवल ब्लास्टर्सलाई ४ विकेटले पराजित गर्दै विराटनगर इलिमिनेटेरमा प्रवेश गरेको हो । 

By खेलपाटी संवाददाताबुधबार, पुष ९, २०७६
Read more →
विराटनगरलाई १ सय ३४ रनको लक्ष्य

विराटनगरलाई १ सय ३४ रनको लक्ष्य

पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन बनायो ।

By खेलपाटी संवाददाताबुधबार, पुष ९, २०७६
Read more →
बुटवलविरुद्ध विराटनगर बलिङमा

बुटवलविरुद्ध विराटनगर बलिङमा

पोखरा रंगशालामा बुटवलविरुद्ध विराटनगरले टस जितेको छ र पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

By खेलपाटी संवाददाताबुधबार, पुष ९, २०७६
Read more →
टेष्ट वरियतामा कोहली नम्बर एक

टेष्ट वरियतामा कोहली नम्बर एक

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनीक गरेको पछिल्लो वरियता अनुसार स्टार ब्याट्सम्यान कोहलीले शीर्ष स्थानमा रहँदै यस बर्षको अन्त्य गर्ने भएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, पुष ९, २०७६
Read more →
पीपीएलमा विराटनगरलाई अन्तिम मौका

पीपीएलमा विराटनगरलाई अन्तिम मौका

यसअघिनै प्लअफमा स्थान पक्का भएको वुटवललाई अन्तिम खेलको नतिजाले फरक पार्ने छैन । तर अन्तिम खेलमा फराकिलो जित निकाल्दै प्लेअफमा पुग्ने सम्भावना विराटनगरलाई अझै छ ।

By खेलपाटी संवाददाताबुधबार, पुष ९, २०७६
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 914 of 1229Next