सन्दीपले लिए विकेट
मेलबर्नले दिएको १ सय ६४ रनको लक्ष्यसहित होबर्ट जवाफी ब्याटिङ गरिरहेको छ ।
मेलबर्नले दिएको १ सय ६४ रनको लक्ष्यसहित होबर्ट जवाफी ब्याटिङ गरिरहेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६३ रन बनायो ।
पोखरा रंगशालामा चितवनले विराटनगरलाई जितका लागि १ सय ४७ रनको लक्ष्य दिएको छ ।
हुरिकान्सविरुद्ध मेलबर्नले टस जितेको छ र पहिले ब्याटिङ रोजेको छ ।
पारस खड्काको कप्तानीमा रहेको चितवन तीन खेलमा अपराजित रहदै ६ शीर्ष स्थानमा रहेको छ ।
१४ बर्षका समित द्रविडले अन्डर १४ ईन्जर जोनल प्रतियोगितामा वाईस प्रेसिडेन्ट एकादशको लागि खेल्दै धारवाड जोनकाविरुद्व २ सय १ रन बनाएका छन् ।
पोखरा रंगशालामा शनिबार भएको खेलमा विराटनगर टाईटन्सलाई ३६ रनले पराजित गर्दै काठमाडौंले दोस्रो जित निकालेको हो ।
पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन बनायो ।
प्रदीप ऐरी नेतृत्वको विराटनगरविरुद्व मैदान उत्रदै गर्दा ज्ञानेन्द्र मल्लको काठमाडौं दबामा हुनेछ ।
प्रदीप ऐरी नेतृत्वको विराटनगरविरुद्व मैदान उत्रदै गर्दा ज्ञानेन्द्र मल्लको काठमाडौं दबामा हुनेछ ।
शुक्रबार भएको पहिलो खेलमा ब्रिसबेन हिटलाई २२ रनले पराजित गर्दै मेलबर्नले सुखद सुरुवात गरेको हो ।
शुक्रबार भएको खेलमा एक्पर्ट धनगढीलाई ५२ रनले पराजित गर्दै चितवनले लगातार तेस्रो जित निकालेको हो ।