बुधबार, ०९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
अकमललाई क्रिकेट खेल्न प्रतिबन्ध

अकमललाई क्रिकेट खेल्न प्रतिबन्ध

पाकिस्तानले भ्रष्टाचार सम्बन्धि नियम उलंघन गरेको भन्दै तत्कालबाट लागु हुनेगरि अकमललाई क्रिकेटमा प्रतिबन्ध गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन ८, २०७६
Read more →
श्रीलंकन टिममा डिक्वेला र परेराको पुनरागमन

श्रीलंकन टिममा डिक्वेला र परेराको पुनरागमन

श्रीलंकाले घरेलु मैदानमा हुने ३ खेलको सिरिजका लागि दिमिथ करुणारत्नेको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन ८, २०७६
Read more →
सचिनको शतकमा ओसिसलाई अग्रता

सचिनको शतकमा ओसिसलाई अग्रता

मुलपानी क्रिकेट मैदानमा बुधबार पहिलो दिनको समाप्तिमा ओसिसले बालुवाटार किकेट क्लबविरुद्ध ९९ रनको अग्रता बनाएको हो ।

By खेलपाटी संवाददाताबुधबार, फागुन ७, २०७६
Read more →
अमेरिकाका पटेललाई बलिङ गर्न प्रतिबन्ध

अमेरिकाका पटेललाई बलिङ गर्न प्रतिबन्ध

आईसीसीले पटेलको बलिङ अनाधिकृत रहेको भन्दै तत्कालबाट लागु हुनेगरि प्रतिबन्ध गरेको जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, फागुन ७, २०७६
Read more →
कामनालाई कर्पोरेट सुपर सिक्सेसको उपाधि

कामनालाई कर्पोरेट सुपर सिक्सेसको उपाधि

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा भारतीय राजदूतावासलाई पराजित गर्दै कामनाले पहिलो पटक उपाधि जितेको हो ।

By खेलपाटी संवाददाताबुधबार, फागुन ७, २०७६
Read more →
टेम्बाले पहिलो टी-ट्वान्टी गुमाउने

टेम्बाले पहिलो टी-ट्वान्टी गुमाउने

इंग्ल्यान्डसँगको टी-ट्वान्टी सिरिजको दौरान चोट बोकेका टेम्बाले कम्तिमा १० दिन आराम गर्नु पर्नेछ ।

By खेलपाटी संवाददाताबुधबार, फागुन ७, २०७६
Read more →
एनसेल र सिभिल बैंक सेमिफाइनलमा

एनसेल र सिभिल बैंक सेमिफाइनलमा

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार भएको पहिलो क्वाटरफाइनलमा एनसेल 'ए' ले साविक विजेता सेन्चुरी बैंकलाई ९ रनले पराजित गर्यो ।

By खेलपाटी संवाददातामंगलबार, फागुन ६, २०७६
Read more →
जिएचसिएको विजयी सुरुवात

जिएचसिएको विजयी सुरुवात

मुलपानी क्रिकेट मैदानमा मंगलबार हिमालय क्रिकेट एकेडेमी (एचसिए) लाई ७ विकेटले पराजित गर्दै जिएचसिएले सुखद सुरुवात गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, फागुन ६, २०७६
Read more →
पारसको वरियता घट्यो, सन्दीपको सुधार

पारसको वरियता घट्यो, सन्दीपको सुधार

आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा अनुसार नेपाल यथावत रहदै १२ औं स्थानमा रहेको हो । नयाँ वरियतामा नेपालले २४ खेलमा १ सय ९२ रेटिङ पाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, फागुन ६, २०७६
Read more →
न्युजिल्याण्डको टेष्ट टिममा बोल्टको पुनरागमन

न्युजिल्याण्डको टेष्ट टिममा बोल्टको पुनरागमन

बक्सिङ डेको दिन अष्ट्रेलियासँगको टेष्टको दौरान चोट बोकेपछि बोल्ट टिम बाहिर रहदै आएका थिए ।

By खेलपाटी संवाददातामंगलबार, फागुन ६, २०७६
Read more →
जिएचसिएका कप्तान आसिफको शतक

जिएचसिएका कप्तान आसिफको शतक

मुलपानी क्रिकेट मैदानमा सोमबार हिमालय क्रिकेट एकेडेमी (एचसिए) विरुद्ध आसिफले १०० रनको शतकीय इनिङ्स खेलेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, फागुन ५, २०७६
Read more →
सेन्चुरी बैंक र एनआईसी एसिया क्वाटरफाइनलमा

सेन्चुरी बैंक र एनआईसी एसिया क्वाटरफाइनलमा

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार साविक विजेता सेन्चुरीले नेपाल टेलिकमलाई ४ विकेटले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गर्यो ।

By खेलपाटी संवाददातासोमबार, फागुन ५, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 917 of 1260Next