बुधबार, ०९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
नेपालको पहिलो प्रतिद्वन्द्वी मलेसिया

नेपालको पहिलो प्रतिद्वन्द्वी मलेसिया

एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो खेल मलेसियासँग परेको हो ।

By खेलपाटी संवाददातासोमबार, फागुन ५, २०७६
Read more →
कप्तानीबाट फाफ डु प्लेसिसको राजिनामा

कप्तानीबाट फाफ डु प्लेसिसको राजिनामा

प्लेसिसले सोमबार दक्षिण अफ्रिका क्रिकेटलाई कप्तानी पदको राजिनामा बुझाएका छन् ।

By खेलपाटी संवाददातासोमबार, फागुन ५, २०७६
Read more →
उत्कृष्ट लयमा रहे एबी विश्वकपमा हुनेछन् - बाउचर

उत्कृष्ट लयमा रहे एबी विश्वकपमा हुनेछन् - बाउचर

प्रशिक्षक बाउचरले विश्वकप अघिसम्म उत्कृष्ट लयमा देखिए सन्यास घोषणा गरिसकेका डि भिलियर्सलाई टिममा राखिने बताएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, फागुन ५, २०७६
Read more →
इंग्ल्यान्डलाई टी-ट्वान्टी सिरिज

इंग्ल्यान्डलाई टी-ट्वान्टी सिरिज

सेन्चुरियनमा आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सिरिज २-१ ले जितेको हो ।

By खेलपाटी संवाददाताआइतबार, फागुन ४, २०७६
Read more →
नेपालको एकदिवसीय वरियतामा सुधार

नेपालको एकदिवसीय वरियतामा सुधार

आईसीसीले आइतबार निकालेको नयाँ वरियतामा एक स्थान सुधार गर्दै नेपाल १६ औं स्थानमा उक्लिएको छ ।

By खेलपाटी संवाददाताआइतबार, फागुन ४, २०७६
Read more →
सिभिल बैंकको दोहोरो जित

सिभिल बैंकको दोहोरो जित

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आइतबार पहिलो खेलमा सिभिल बैंकले प्राइम कमर्सियल बैंकलाई ११ रनले पराजित गर्यो ।

By खेलपाटी संवाददाताआइतबार, फागुन ४, २०७६
Read more →
एचसीएलको उद्घाटनमा जिएचसिए र एचसिए भिड्ने

एचसीएलको उद्घाटनमा जिएचसिए र एचसिए भिड्ने

आयोजक हिमालय स्पोर्टस् म्यानेजमेन्टले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको उद्घाटन खेलमा जिएचसिए र एचसिए भिड्ने जनाएको छ ।

By खेलपाटी संवाददाताआइतबार, फागुन ४, २०७६
Read more →
आईपीएलको उद्घाटनमा मुम्बई र चेन्नई भिड्ने

आईपीएलको उद्घाटनमा मुम्बई र चेन्नई भिड्ने

आईपीएलले निकालेको खेल तालिका अनुसार पहिलो खेलमा मुम्बई र चेन्नई भिड्ने भएका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, फागुन ४, २०७६
Read more →
आईसीएफसी र एनसेल 'ए' को सुखद सुरुवात

आईसीएफसी र एनसेल 'ए' को सुखद सुरुवात

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार आईसीएफसी फाइनान्सले पहिलो खेलमा एनसेल 'बी' लाई ११ रनले पराजित गर्यो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन ३, २०७६
Read more →
वेष्ट इण्डिजका विलियम्सले पोखराबाट ईपीएल खेल्ने

वेष्ट इण्डिजका विलियम्सले पोखराबाट ईपीएल खेल्ने

पोखराले यस अघि वेष्ट इण्डिजका स्टार क्रिस गेललाई अनुबन्ध गरिसकेको छ ।

By खेलपाटी संवाददाताशनिबार, फागुन ३, २०७६
Read more →
दक्षिण अफ्रिकाको पाकिस्तान भ्रमणमा ढिलाई

दक्षिण अफ्रिकाको पाकिस्तान भ्रमणमा ढिलाई

दक्षिण अफ्रिकाले टी-ट्वान्टी सिरिजका लागि आगामी मार्चमा पाकिस्तान जाने तयारी गरेको थियो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन ३, २०७६
Read more →
रोमान्चक खेलमा इंग्ल्यान्ड विजयी

रोमान्चक खेलमा इंग्ल्यान्ड विजयी

डुरबानमा शुक्रबार राति भएको रोमान्चक खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई २ रनले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन ३, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 918 of 1260Next