आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
पाकिस्तान भन्छ - आईपीएल भन्दा विश्वकप महत्वपूर्ण

पाकिस्तान भन्छ - आईपीएल भन्दा विश्वकप महत्वपूर्ण

कोरोनाको कारण विश्वकप सर्ने हल्ला समेत चलिरहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भने विश्वकपबारे ठोस निर्णय गरेको छ ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ १५, २०७७
Read more →
आईपीएल टिम कोलकत्ताले ५ हजार रुख रोप्ने

आईपीएल टिम कोलकत्ताले ५ हजार रुख रोप्ने

भारतमा आएको अम्पुन चक्रवातको कारण ठुलो संख्यामा रुखबिरुवा नस्ट भएपछि कोलकत्ताले ५ हजार रुख रोप्ने भएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ १५, २०७७
Read more →
आईसीसीको निर्वाचनबारे बिहिबार निर्णय हुने

आईसीसीको निर्वाचनबारे बिहिबार निर्णय हुने

आईसीसीले बुधबार नयाँ अध्यक्ष चयन र निर्वाचनबारे बिहिबार ठोस छलफल हुने जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, जेठ १४, २०७७
Read more →
भारत मेरो दोस्रो घर - सुनिल

भारत मेरो दोस्रो घर - सुनिल

इन्डियन प्रिमियर लिग (आईपीएल) टिम कोलकत्ता नाइट राइडर्सका स्पिन बलिङ अलराउन्डर नारिनले टिमको इन्स्टाग्राम भिडियोमा आफ्नो लागि भारत दोस्रो घर भएको बताएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, जेठ १४, २०७७
Read more →
बुश रेन्जर्स टी-ट्वान्टी क्रिकेट आजबाट

बुश रेन्जर्स टी-ट्वान्टी क्रिकेट आजबाट

तर, केही राष्ट्रमा भने बिस्तारै क्रिकेट सुरु हुन थालेको छ । ताइपेइ टी-टेन लिग, भिन्सी टी-टेन लिग र भनौतु टी-टेन लिग सुरु हुने तयारीमा रहेको छ ।

By खेलपाटी संवाददाताबुधबार, जेठ १४, २०७७
Read more →
श्रीलंकाका बलर मदुशनका निलम्बित

श्रीलंकाका बलर मदुशनका निलम्बित

लागूऔषध हेरोइन सहित पक्राउ परेका बलर मदुशनकालाई बोर्डले निलम्बन गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, जेठ १४, २०७७
Read more →
सम्झनामा नेपाल !

सम्झनामा नेपाल !

नेपाली क्रिकेटले पाएको सर्वाधिक सफल प्रशिक्षक हुन्, पुबुदु दासानायके । श्रीलंकाली मूलका पुबुदुले नेपाललाई पाँच वर्ष प्रशिक्षण दिए । सन् २०११ देखि २०१६ सम्म उनले नेपालको मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरे ।

By विश्वास थापामंगलबार, जेठ १३, २०७७
Read more →
मुस्ताक 'हाइ पर्फमेन्स' प्रशिक्षक बन्दै

मुस्ताक 'हाइ पर्फमेन्स' प्रशिक्षक बन्दै

पीसीबीले राष्ट्रिय टिमका हाइ पर्फमेन्स प्रशिक्षकका लागि आह्वान गरेको दरखास्तमा मुस्ताकले आफ्नो नाम दर्ता गरेको र पीसीबीले उनलाई छनोट गर्ने तयारी गरेको हिन्दुस्तान टाईम्सले जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, जेठ १२, २०७७
Read more →
बोल्न किन डराउने ?

बोल्न किन डराउने ?

महिला क्रिकेटको गर्विलो ईतिहास नेपालसंग भएपनि वर्तमान अवस्था निराशाजक छ । महिला क्रिकेटर औलामा गन्न सकिने अवस्था छन् । खेलाडीको संख्या कम छ, प्रतियोगिता खेल्नका लागि टिमै बनाउन मुस्किल पर्छ ।

By खेलपाटी संवाददातासोमबार, जेठ १२, २०७७
Read more →
'टी-ट्वान्टीको कप्तानी रोहितलाई दिनुपर्छ'

'टी-ट्वान्टीको कप्तानी रोहितलाई दिनुपर्छ'

भारतीय क्रिकेट टिमको कप्तानी विभाजन आवश्यक रहेको भन्दै वासनले कम्तिमा टी-ट्वान्टीको कप्तानी रोहितलाई दिईनुपर्ने बताएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, जेठ १२, २०७७
Read more →
थुकको सहायता बिना बल चम्काउन बलरलाई कठिन !

थुकको सहायता बिना बल चम्काउन बलरलाई कठिन !

अष्ट्रेलियाका पूर्व फास्ट बलर ब्रेट लीले समेत आईसीसीको यो नियम लागु गर्न निकै कठिन रहेको बताएका थिए ।

By खेलपाटी संवाददाताआइतबार, जेठ ११, २०७७
Read more →
अनौठो सेलिब्रेसनबारे शम्सीको खुलासा !

अनौठो सेलिब्रेसनबारे शम्सीको खुलासा !

दक्षिण अफ्रिकाको घरेलु लिग एमएसएलमा उनले मास्क निकालेको सेलिब्रेसनलाई त अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले प्रतिबन्ध नै लगाएको थियो ।

By खेलपाटी संवाददाताशनिबार, जेठ १०, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 883 of 1258Next