• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
अनौठो सेलिब्रेसनबारे शम्सीको खुलासा !
खेलपाटी संवाददाता
शनिबार, जेठ १०, २०७७ खेलपाटी संवाददाता
अनौठो सेलिब्रेसनबारे शम्सीको खुलासा !

एजेन्सी । दक्षिण अफ्रिकाका स्पिनर तबरेज शम्सी आफ्नो अनौठो सेलिब्रेसनको कारण प्रख्यात छन् । उनले आफ्नो समर्थकलाई फरक फरक सेलिब्रेसनले सधैं प्रसन्न गराउँदै आएका छन् ।

दक्षिण अफ्रिकाको घरेलु लिग एमएसएलमा उनले मास्क निकालेको सेलिब्रेसनलाई त अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले प्रतिबन्ध नै लगाएको थियो ।

शम्सीले क्रिकेटमा विकेट हात पार्दा जुताको फोन बनाउने देखि जादुमय सेलिब्रेसन गर्दै आफू र समर्थकलाई प्रसन्न गराउँदै आएका छन् ।

शम्सीले आफ्नो अनौठो सेलिब्रेसनको राज हालै मात्र खुलासा गरेका छन् । घरेलु एक प्रतियोगितामा उनले विकेट लिएपछि आफ्नो जुत्ताले फोनको नक्कल गरेका थिए । त्यो सेलिब्रेसन निकै भाइरल भएको थियो ।

खासमा जुत्ताको फोनको सेलिब्रेसन भने अम्पाएरबाट सिकेको शम्सीले बताए । अम्पाएर फिल्डमा निर्णय लिन नसक्दा थर्ड अम्पायरको सहयोग लिने कुराकानी गर्ने तरिका चोर्दै उनले सेलेब्रेसन गरेको बताए ।

Tabraiz Shamsi brings out another one of his unique celebrations ...

यस्तै उक्त खेलमा एबी डीभिलियर्स र आफूले एक ब्याट्सम्यानलाई आउट गरेपछि सेलिब्रेसन गर्ने शैलीको योजना बनाएकाे र उक्त योजना खेलमा प्रयोग भएको बताए । तर, खेलको प्लेइङ सेटमा डीडिभिलर्स नरहेको कारण उनीसँग फोन गरेर खुसी मनाउन उक्त सेलिब्रेसन गरेको शम्सीले बताए ।

सेलिब्रेसन पछि शम्सीले निकै आलोचना समेत भोग्नु परेको थियो ।

'धेरै मानिसले मैले आफ्नो खेलमा भन्दा सेलिब्रेसनमा बढी ध्यान दिएको बताउँदै आएका छन्,' शम्सीले सामाजिक सञ्जाल इन्स्टाग्राम लाईभमा भने, 'तर, यो मेरो क्षणलाई यादगार बनाउनको लागि मात्र फरक फरक सेलिब्रेसन गर्ने गर्छु ।'

यस्तै शम्सीले विकेट लिएपछि एक कपडा लिएर त्यसलाई लठ्ठी बनाउने सेलिब्रेसन समेत उत्तिकै चर्चित छ । उनले यो सेलिब्रेसन एमएसएलको उद्दघाटन सिजनमा पहिलो पटक गरेका थिए । त्यो यता उनले यो
सेलिब्रेसनलाई निरन्तरता दिँदै आएका छन् ।

'यो जादुमय सेलिब्रेसनको कारण म १६ वर्षको हुँदासम्म जादूगर बन्ने सपना थियो । तर, पछि क्रिकेटले त्यसमाथि पकड बनायो र क्रिकेटमा धेरै ध्यान दिएँ,' उनले भने, 'त्यसैले मैले धेरै जादू सिक्न सकिन । जादूगर बन्ने मेरो एक चाहाना थियो । यो कसरी भएको छ भन्ने थाहा नपाउनेहरुको आश्चर्यजनक अनुहार देख्दा निकै खुसी हुन्छु ।'

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP