मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
नेपाल मलेसियासँग पराजित

नेपाल मलेसियासँग पराजित

थाइल्याण्डको बैंकक शनिबार भएको पहिलो खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित भएको हो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन १७, २०७६
Read more →
नेपाललाई १ सय ५५ रनको लक्ष्य

नेपाललाई १ सय ५५ रनको लक्ष्य

थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन १७, २०७६
Read more →
टी-ट्वान्टीमा सन्दीपको १०० विकेट

टी-ट्वान्टीमा सन्दीपको १०० विकेट

थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा मलेसियाविरुद्ध एक विकेट लिँदै सन्दीपले १०० विकेट पुरा गरेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, फागुन १७, २०७६
Read more →
मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल

मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल

थाइल्याण्डको बैंककमा मलेसियाविरुद्ध नेपालले सुरुवातमा बलिङ गर्ने भएको छ ।

By खेलपाटी संवाददाताशनिबार, फागुन १७, २०७६
Read more →
सिंगापुरको विजयी सुरुवात

सिंगापुरको विजयी सुरुवात

बैंककमा भएको पहिलो खेलमा आयोजक थाइल्याण्डलाई ४३ रनले पराजित गर्दै सिंगापुरले सुखद सुरुवात गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन १७, २०७६
Read more →
भारत पहिलो इनिङ्समा अलआउट

भारत पहिलो इनिङ्समा अलआउट

क्राइस्टचर्चमा टस हारेर पहिले ब्याटिङ गरेको भारत पहिलो दिन शनिबार २ सय ४२ रनमा अलआउट भएको हो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन १७, २०७६
Read more →
मलेसियाबिरुद्ध सहज जितको अपेक्षा

मलेसियाबिरुद्ध सहज जितको अपेक्षा

मलेसियाविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवातको लक्ष्यमा रहनेछ । उपाधि जित्ने लक्ष्य लिएको नेपाल मलेसियालाई हराउँदै उत्कृष्ट सुरुवात गर्न चाहन्छ ।

By विश्वास थापाशनिबार, फागुन १७, २०७६
Read more →
मार्क वुडले श्रीलंका भ्रमण गुमाउने

मार्क वुडले श्रीलंका भ्रमण गुमाउने

ढाडको समस्या आएपछि मार्कले श्रीलंकाविरुद्धको सिरिज गुमाउने भएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन १६, २०७६
Read more →
मलेसियाविरुद्ध सुखद नतिजाको आशा

मलेसियाविरुद्ध सुखद नतिजाको आशा

थाइल्याण्डको बैंककमा नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार अपरान्ह १२:१५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन १६, २०७६
Read more →
एसीसी ईस्टर्न रिजनको ट्रफी सार्वजनिक

एसीसी ईस्टर्न रिजनको ट्रफी सार्वजनिक

थाइल्याण्डको बैंककमा प्रतियोगितामा सहभागी पाँच राष्ट्रका खेलाडीबीच ट्रफ्री सार्वजनिक गरिएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन १६, २०७६
Read more →
दुई दिवसीय यू-१६ क्रिकेट लिग चैतमा

दुई दिवसीय यू-१६ क्रिकेट लिग चैतमा

दमक क्रिकेट क्लब र पेट्रियोटिक क्रिकेट ट्रेनिङ सेन्टरको संयुक्त आयोजनामा हुने प्रतियोगिता चैत २९ गतेबाट सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन १६, २०७६
Read more →
ओसिसलाई हराउँदै केसीटिसी फाइनलमा

ओसिसलाई हराउँदै केसीटिसी फाइनलमा

समूह चरणको अन्तिम खेलमा ओसिस क्रिकेट एकेडेमीलाई एक इनिङ्स ३१ रनले पराजित गर्दै केसीटिसी उपाधि नजिक पुगेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन १६, २०७६
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 882 of 1230Next