ओमान एसिया कपमा पुग्न असफल
ओमान एसीसी वेष्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटको सेमिफाइनलमा पुग्न असफल भएसँगै एसिया कपमा पुग्न नसकेको हो ।
ओमान एसीसी वेष्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटको सेमिफाइनलमा पुग्न असफल भएसँगै एसिया कपमा पुग्न नसकेको हो ।
राष्ट्रिय टिममा पहिलो पटक परेका र पुनरागमन गरेका तीन खेलाडीलाई मंगलबार क्यानले क्रिकेट सामग्री उपलब्ध गराएको हो ।
एसिया-११ को खेलाडी मध्य सन्दीप नेपालको एकल खेलाडी हुन् ।
काठमाण्डौंले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै केभिनले क्लबबाट चौथो संस्करणको ईपीएल खेल्ने जनाएको छ ।
ढाकामा मंगलबार बंगलादेशले जिम्बावेलाई एक इनिङ्स १ सय ६ रनले पराजित गरेको हो ।
एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आयोजना गर्ने यस प्रतियोगिता एसिया कप छनोट पनि हो ।
ललितपुरले सोमबार प्रेस विज्ञप्ति निकाल्दै ईपीएलका लागि तीन पाकिस्तानी खेलाडी अनुबन्ध गरेको जनाएको छ ।
आईसीसीको भ्रष्टाचार विरोधी नियम उलंघन गरेको भन्दै युसुफलाई क्रिकेटमा ७ वर्षको प्रतिबन्ध लगाईएको हो ।
मुलपानी क्रिकेट मैदानमा सोमबार केसीटिसीले बालुवाटार क्रिकेट क्लबमाथि एक इनिङ्स ९७ रनको जित निकालेको हो ।
विलिङटनमा टेष्टको चौंथो दिन सोमबार भारत न्युजिल्याण्डसँग १० विकेटले पराजित भएको हो ।
पोर्ट एलिजावेथमा आइतबार राति दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई १२ रनले हराएको हो ।
मुलपानी क्रिकेट मैदानमा आइतबार बालुवाटार क्रिकेट क्लबविरुद्ध केसीटिसीले १ सय ७ रनको अग्रता बनाएको छ ।