• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
‘भारतीय क्रिकेटरमाथिको प्रतिबन्ध हटाउनुपर्यो’
खेलपाटी संवाददाता
शुक्रबार, जेठ ९, २०७७ खेलपाटी संवाददाता
‘भारतीय क्रिकेटरमाथिको प्रतिबन्ध हटाउनुपर्यो’
भारतीय पूर्व ब्याट्म्यान रोबिन उथप्पा । फाइल फाेटा्े

एजेन्सी । पूर्व ब्याट्म्यान रोबिन उथप्पाले विदेशी टी–२० प्रतियोगितामा खेल्न आफ्नो देशका खेलाडीमाथि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले लगाएको प्रतिबन्ध हटाउनुपर्ने माग गरेका छन् ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले ईन्डियन प्रिमियर लिग (आईपीएल) बाहेक अन्य फ्रेन्चाईज खेल्न आफ्ना खेलाडीमाथि रोक लगाउदै आएको छ ।

‘कृपया हाम्रो ईश्वरप्रति ईमान्दार रहन दिनुस’ सन् २००७ मा टी–२० विश्वकप विजेता टिमका सदस्यले भनेका छन् ।

He made it easier: Robin Uthappa recalls MS Dhoni's strategy ...

‘यसले दुखी बनाउँछ, जब तिमी गएर खेल्न पाउदैनौ ।’ उनले भने ।

भारतीय क्रिकेट बोर्डको नियम अनुसार कुनैपनि भारतीय खेलाडी विदेशमा हुने व्यवसायीक क्रिकेट प्रतियोगिता जस्तै अष्ट्रेलियन बिग बास, क्यारेबियन प्रिमियर लिग, बेलायतमा हुने द हन्ड्रेड जस्ता प्रतियोगितामा भाग लिन पादैनन् ।

तर महिला खेलाडी स्मृति मंधाना र हरमनप्रित कौरले अष्ट्रेलियामा महिला बिग बास र ईङ्ल्याण्डको सुपर लिग खेलिसकेका छन् ।

‘यदी हामी गएर केही एक–दुई प्रतियोगिता खेल्न पायौ भने राम्रो हुने थियो । किनकी एउटा खेलको विद्यार्थीको रुपमा तिमी सिक्न चाहन्छौ र जति सक्दो आफुलाई सुधार गर्न चाहन्छौ ।’ ३४ बर्षका उथप्पाले भने ।

IPL 2020 Auction: Robin Uthappa, Yusuf Pathan among Indians in top ...

उथप्पाले सन् २००८ बाट सुरु भएको आईपीएलका सबै १२ सिजन खेलेका छन् ।

केही हप्ता अघि मात्र भारतीय ब्याट्सम्यान सुरेश रैनाले समेत बीसीसीआईले विदेशी टी–२० प्रतियोगिताका सम्बन्धमा नियम परिवर्तन गर्नुपर्ने धारणा राखेका थिए ।

उथप्पाले सौरभ गांगुली बीसीसीआईको नेतृत्वमा आएपछि बोर्डले नियम परिवर्तन गर्न सक्ने धारणा राखे ।

‘उनी निकै प्रगतिशिल सोचका मानिस हुन् । उनी सधै भारतलाई अर्को स्तरमा लैजान चाहन्छन् ।’ उथप्पाले भने, ‘हामी आशा गछौ, उनले यस बिषयमा सोच्नेछन् ।’

कोरोना भाईरसको महामारीका कारण यस सिजनको आईपीएल अनिश्चित बनेको छ । कोरोनाकै कारण आईपीएल मार्च २९ बाट मे २४ सम्मका लागि स्थगित गरिएको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल
क्वार्टरफाइनलमा रियल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP