• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
पाकिस्तान भन्छ - आईपीएल भन्दा विश्वकप महत्वपूर्ण
खेलपाटी संवाददाता
बिहीबार, जेठ १५, २०७७ खेलपाटी संवाददाता
पाकिस्तान भन्छ - आईपीएल भन्दा विश्वकप महत्वपूर्ण

एजेन्सी । कोरोना भाईरसको महामारीको कारण यस वर्ष अष्ट्रेलियामा तय भएको टी-ट्वान्टी विश्वकप अन्योलमा रहेको छ ।

कोरोनाको कारण विश्वकप सर्ने हल्ला समेत चलिरहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भने विश्वकपबारे ठोस निर्णय गरेको छ ।

तर, आईसीसीको बिहिबार बस्ने बोर्ड बैठकमा टी-ट्वान्टी विश्वकपबारे ठोस निर्णय लिने अनुमान गरिएको छ ।

यस्तै विश्वकप सन् २०२२ मा भारतमा आयोजना हुने गरी सारिने समाचारहरु समेत आईरहेको छ । भारतले सन् २०२१ मा समेत टी-ट्वान्टी विश्वकप आयोजना गर्दैछ ।

विश्वकप सार्दै विश्वकपको समयमा भारतीय लिग आईपीएल गर्ने सम्भावना रहेको बताईएको छ ।

तर, पाकिस्तानी क्रिकेट बोर्ड भने यस कदममा असन्तुष्ट व्यक्त गरेको छ ।

पाकिस्तान क्रिकेट बोर्डका एक पदाधिकारीले कम्तीमा अझै २ महिना पर्खेर मात्र विश्वकपबारे निर्णय लिनु पर्ने बताएका छन् । उनका अनुसार पाकिस्तान र वेष्ट इन्डिज जुलाईमा इंग्ल्याण्ड भ्रमण गर्ने तयारी गरिरहेको बताए । सबै ठीक भए अक्टोबरबाट क्रिकेट पूर्ण रूपमा हुने उनको विश्वास छ ।

'हामी अहिले मे महिनामा छौं र अझै समय बाँकी छ । आईसीसीले केही समय पर्खेर कोरोना अवस्था कस्तो हुन्छ हेर्नु पर्नेछ । अहिले निर्णय लिनु भन्दा दुई महिना पछि लिनु उत्तम हुन्छ,' न्युज १८ मा पीसीबीका पदाधिकारीले भनेका छन्, 'अहिले कुनै क्रिकेट खेलिएको छैन तर दुई महिना पछि समय के हुन्छ थाहा पाउन सकिन्छ किनकि पाकिस्तान र वेष्ट इन्डिज इंग्ल्याण्ड भ्रमण गर्ने तयारी छ ।'

यस्तै पाकिस्तान एसिया कप र टी-ट्वान्टी विश्वकप सार्ने पक्षमा देखिएको छैन । पाकिस्तानले घरेलु प्रतियोगिता आईपीएल भन्दा आईसीसीको प्रतियोगिता महत्वपूर्ण रहेको बताएको छ ।

'भारतको घरेलु प्रतियोगिता हो त्यसैले आईसीसीको प्रतियोगिता भन्दा बढी प्राथमिकता आईपीएललाई दिनु हुन्न । पाकिस्तानले यस्तो पाइलालाई समर्थन गर्दैन,' ती पदाधिकारीले भनेका छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP