शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
प्रतिबन्धविरुद्ध कासमा अकमलको अपिल

प्रतिबन्धविरुद्ध कासमा अकमलको अपिल

अकमलले १८ महिने प्रतिबन्ध फुकुवाका लागि खेलकुदको सर्वोच्च न्यायिक निकाय कासमा अपिल गरेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ ४, २०७७
Read more →
दक्षिण अफ्रिकाका दुई क्रिकेटरलाई कोरोना

दक्षिण अफ्रिकाका दुई क्रिकेटरलाई कोरोना

क्रिकेट दक्षिण अफ्रिकाले बिहीबार दुई जना खेलाडीमा कोरोना पोजेटिभ देखिएको जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ ४, २०७७
Read more →
जमैकाको दोस्रो खेल ट्रिनबागोसँग, सन्दीप प्लेईङमा पर्लान् ?

जमैकाको दोस्रो खेल ट्रिनबागोसँग, सन्दीप प्लेईङमा पर्लान् ?

ट्रीनिडाड एन्ड टोबेगोमा जारी सीपीएल अन्तर्गत जमैकाले दोस्रो खेलमा ट्रिनबागो नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्नेछ । जमैका र ट्रिनबागोबीचको खेल नेपाली समय अनुसार बिहानको राति ३:१५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ ४, २०७७
Read more →
राष्ट्रिय क्रिकेट टिमका खेलाडीको कोरोना बीमा गरिने

राष्ट्रिय क्रिकेट टिमका खेलाडीको कोरोना बीमा गरिने

विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमण तीव्र गतिमा वृद्धि हुन थालेपछि क्यानले राष्ट्रिय टिममा रहेका पुरुष खेलाडीको कोरोना बीमा गर्ने भएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ ४, २०७७
Read more →
बंगलादेशका युवा क्रिकेटर हुसेनलाई कोरोना

बंगलादेशका युवा क्रिकेटर हुसेनलाई कोरोना

शेर बंगला नेसनल स्टेडियममा सोमबार गरिएको परिक्षणमा हुसेनलाई कोरोना पोजेटिभ देखिएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ ४, २०७७
Read more →
सन्दीपको टिम जमैकाको विजयी सुरुवात

सन्दीपको टिम जमैकाको विजयी सुरुवात

ब्रायन लारा क्रिकेट स्टेडियममा बुधबार राति भएको खेलमा सेन्ट लुसिया जोउक्सलाई ५ विकेटले पराजित गर्दै जमैकाले सुखद सुरुवात गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ३, २०७७
Read more →
सन्दीपको टिम जमैकालाई १ सय ५९ रनको लक्ष्य

सन्दीपको टिम जमैकालाई १ सय ५९ रनको लक्ष्य

ब्रायन लारा क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट लुसियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५८ रन बनायो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ३, २०७७
Read more →
सीपीएल : सन्दीप प्लेईङ सेटमा

सीपीएल : सन्दीप प्लेईङ सेटमा

ब्रायन लारा क्रिकेट स्टेडियममा सन्दीपको टिम जमैकाले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ । सेन्ट लुसियाले केहि बेरमा ब्याटिङ थाल्नेछ ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ३, २०७७
Read more →
दक्षिण अफ्रिकाको महिला टिमले इंग्ल्यान्ड भ्रमण नगर्ने

दक्षिण अफ्रिकाको महिला टिमले इंग्ल्यान्ड भ्रमण नगर्ने

कोरोना भाईरसको कारण सरकारले यात्रामा रोक लगाएको कारण दक्षिण अफ्रिकी महिला टिमले इंग्ल्यान्ड भ्रमण नगर्ने भएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ३, २०७७
Read more →
सीपीएलमा सन्दीपको खेल आज

सीपीएलमा सन्दीपको खेल आज

ट्रीनिडाड एन्ड टोबेगोमा हुने जमैका र सेन्ट लुसियाबिचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ३, २०७७
Read more →
मोर्गनको कप्तानीमा इंग्लिस टोलीको घोषणा

मोर्गनको कप्तानीमा इंग्लिस टोलीको घोषणा

इंग्ल्यान्डले मंगलबार इयान मोर्गनको कप्तानीमा टोलीको घोषणा गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, भदौ २, २०७७
Read more →
टेस्ट ब्याटिङ वरीयतामा आजमको सुधार

टेस्ट ब्याटिङ वरीयतामा आजमको सुधार

टेस्ट ब्याटिङ वरीयताको पाँचौं स्थानमा उक्लिएसँगै आजम तीनै वटै फर्म्याटको वरीयताको शीर्ष पाँचमा रहने एक्लो ब्याट्सम्यान बनेका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, भदौ २, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 859 of 1258Next