मोर्गनको कप्तानीमा इंग्लिस टोलीको घोषणा
मंगलबार, ०२ भाद्र २०७७खेलपाटी संवाददाता

एजेन्सी । पाकिस्तानविरुद्धको टी-ट्वान्टी सिरिजका लागि इंग्ल्यान्डले टिमको घोषणा गरेको छ ।
इंग्ल्यान्डले मंगलबार इयान मोर्गनको कप्तानीमा टोलीको घोषणा गरेको हो ।
इंग्ल्यान्ड घोषणा गरेको १४ सदस्सीय टिमको उपकप्तान मोइन अली रहेका छन् ।
इंग्ल्यान्डले पाकिस्तानसँग तीन खेलको सिरिज खेल्नेछ ।
दुई टिमबीचको पहिलो खेल अगस्ट २८ मा ओल्ड ट्राफोर्डमा हुनेछ ।
यस्तै दोस्रो खेल अगस्ट ३० र तेस्रो खेल सेप्टेम्बर १ मा हुनेछ ।







-1766305902285.jpeg&w=3840&q=75)


-1766407401552.jpeg&w=3840&q=75)


-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)