सन्दीप आबद्द दिल्ली र कोलकत्ताको खेल आज
सारजाहमा दिल्ली र कोलकत्ता आफ्नो चौंथो खेलका लागि मैदान उत्रने छन् । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली र कोलकत्ताबीचको खेल साँझ ७:४५ बजे सुरु हुनेछ ।
सारजाहमा दिल्ली र कोलकत्ता आफ्नो चौंथो खेलका लागि मैदान उत्रने छन् । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली र कोलकत्ताबीचको खेल साँझ ७:४५ बजे सुरु हुनेछ ।
अबुधाबीमा राजस्थान र बैंगलोर चौंथो खेलका लागि मैदान उत्रन लागेका हुन् । राजस्थान र बैंगलोरबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
दुबईमा शुक्रबार राति साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ रनले पराजित गर्दै हैदराबादले दोस्रो जित निकालेको हो ।
हेम्पले बर्मुडाका लागि २२ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ६ सय ४१ रन बनाएका छन् । जसमा उनले १ शतक र ४ अर्धशतक प्रहार गरेका छन् ।
आईसीसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहदै १४ औं स्थानमा रहेको छ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दुबै टिम दोस्रो जितको खोजीमा हुनेछन् । अघिल्ला तीन खेलमा दुबैले एक जित र दुई हार व्यहोरेका थिए ।
अबुधाबीमा बिहीबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ४८ रनले पराजित गर्दै मुम्बईले दोस्रो जित निकालेको हो ।
आईसीसीले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा सिताको ब्याटिङ वरीयता तीन स्थान सुधार भएको हो ।
अबुधाबीमा मुम्बई र पन्जाब आफ्नो चौंथो खेलका लागि मैदान उत्रन लागेका हुन् । मुम्बई र पन्जाबबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
क्यानले गरेको खेलाडी वर्गीकरणको चौतर्फी विरोध भएपछि क्यानले वर्गीकरण परिमार्जन गर्ने भएको हो ।
पछिल्लो हप्ता भरतपुरको चितवनमा सम्पन्न क्यानको बोर्ड बैठकमा सहभागी बनेका चन्द र प्याकुरेललाई कोरोना संक्रमण पुष्टि भएको हो ।
इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले २०२०/२१ का लागि सार्वजनिक गरेको सूचीमा बेयरस्टो टेस्ट टिमको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिर रहेका हुन् ।