शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

दक्षिण अफ्रिकालाई सिरिज

मंगलबार, २१ पौष २०७७खेलपाटी संवाददाता
दक्षिण अफ्रिकालाई सिरिज
Loading ad...
mustang rice ad

एजेन्सी । दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्धको दुई खेलको टेस्ट सिरिज जितेको छ ।

जोहन्सवर्गमा मंगलबार दोस्रो टेस्टमा श्रीलंकालाई १० विकेटले पराजित गर्दै घरेलु टोलीले सिरिज २-० ले जितेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पहिलो इनिङ्समा अलआउट हुँदै १ सय ५७ रन बनायो ।

खराब प्रदर्शन गरेको श्रीलंकाका लागि कुशल परेराले ६० रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै डी सिल्भाले २९ रन जोड्दा दुशमान्था चामिराले २२ रन जोडे ।

दक्षिण अफ्रिकाका एन्रीच नोर्ट्जेले ६ विकेट लिए । विन मुल्डरले ३ विकेट लिए ।

दक्षिण अफ्रिकाले भने पहिलो इनिङ्समा ३ सय २ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका डीन एल्गरले १ सय २७ रन को शतकीय इनिङ्स खेले । भान डेर डुसेनले ६७ रन बनाए ।

श्रीलंकाका विश्व फर्नान्डोले ५ विकेट लिए ।

दोस्रो इनिङ्समा कप्तान दिमुथ करुनारत्नेले १ सय ३ रनको शतकीय इनिङ्स खेलेपनि श्रीलंका २ सय ११ रनमा अलआउट भएपछि दक्षिण अफ्रिकाले ६७ रनको लक्ष्य प्राप्त गर्यो ।

उक्त लक्ष्य दक्षिण अफ्रिकाले बिना विकेटको क्षतिमा पुरा गर्यो ।

दक्षिण अफ्रिकाका लागि दोस्रो इनिङ्समा एडिन मार्करामले अविजित ३६ रन जोड्दा डीन एल्गर ३१ रनमा अविजित रहे ।

विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गतको सिरिजको पहिलो टेस्टमा दक्षिण अफ्रिकाले एक इनिङ्स ४५ रनको जित निकालेको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान