विलियमसनको दोहोरो शतक
क्राइस्टचर्चमा मंगलबार न्युजिल्याण्डले पहिलो इनिङ्समा ६ विकेट गुमाएर ६ सय ५९ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेको छ ।
क्राइस्टचर्चमा मंगलबार न्युजिल्याण्डले पहिलो इनिङ्समा ६ विकेट गुमाएर ६ सय ५९ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेको छ ।
घरेलु मैदानमा पाकिस्तानविरुद्धको दोस्रो टेस्टको दोस्रो इनिङ्समा १ सय २३ रन जोड्दै विलियमसनले ७ हजार रनको कोशेढुंगा पुरा गरेका हुन् ।
बंगलादेशले प्रारम्भिक चरणमा २४ सदस्सीय टिमको घोषणा गरेको हो ।
शारदा एजुकेशन पार्कको आयोजनामा जारी प्रतियोगितामा सोमबार जित निकाल्दै न्यु दर्पण र कारकाँदो क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
जोहन्सवर्गमा सोमबार दोस्रो दिनको खेल सकिदा श्रीलंकाले ५ रनको अग्रता बनाएको हो ।
पारसले सोमबार सामाजिक संजालबाट आफु कोरोना मुक्त भएको बताएका छन् ।
घरेलु टिमसँगको टेस्ट सिरिजका लागि श्रीलंका आईपुगेका अलीलाई कोरोना देखिएको हो ।
मुलपानी क्रिकेट मैदानमा सोमबार भएको समूह चरणको अन्तिम खेलमा मकवानपुरलाई ७ विकेटले पराजित गर्दै काठमाडौं फाइनल पुगेको हो ।
तेस्रो टेस्ट अघि गरिएको कोरोना परिक्षणमा दुबै टिमका खेलाडीको रिपोर्ट नेगेटिभ आएको हो ।
सोमबार भएको खेलमा होबार्ट मेलबर्न स्टार्ससँग १० रनले पराजित भएको हो ।
क्राइसचर्चमा दोस्रो दिनको खेल सकिदा न्युजिल्याण्डले ३ विकेट गुमाएर २ सय ८६ रन बनाएको छ ।
होबार्टमा टस हारेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनायो ।