बुधबार, कार्तिक २०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
सुपर ओभरमा जिम्बावे विजयी

सुपर ओभरमा जिम्बावे विजयी

रावलपिन्डीमा मंगलबार भएको खेलमा जिम्बावेले पाकिस्तानलाई सुपर ओभरमा पराजित गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १८, २०७७
Read more →
हैदराबादविरुद्ध मुम्बई ब्याटिङमा 

हैदराबादविरुद्ध मुम्बई ब्याटिङमा 

सारजाहमा साविक विजेता मुम्बईले सुरुवातमा ब्याटिङ गर्ने भएको छ । टस जितेर हैदराबादले फिल्डिङ रोजेपछि मुम्बईले ब्याटिङ गर्ने भएको हो ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १८, २०७७
Read more →
जिम्बावेद्वारा पाकिस्तानलाई २ सय ७९ रनको लक्ष्य

जिम्बावेद्वारा पाकिस्तानलाई २ सय ७९ रनको लक्ष्य

रावलपिन्डीमा मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७८ रन बनायो ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १८, २०७७
Read more →
वाटसनद्वारा सन्यास घोषणा

वाटसनद्वारा सन्यास घोषणा

अष्ट्रेलियाका पूर्व अलराउण्डर वाटसनले मंगलबार खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १८, २०७७
Read more →
मुम्बईविरुद्ध हैदराबादलाई जित आवश्यक

मुम्बईविरुद्ध हैदराबादलाई जित आवश्यक

साविक विजेता समेत रहेको मुम्बई र हैदराबादबीचको खेल सारजाहमा हुनेछ । मुम्बई र हैदराबादबीचको खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १८, २०७७
Read more →
दिल्ली क्वालिफायरमा, पराजित बैंगलोर प्ले अफमा

दिल्ली क्वालिफायरमा, पराजित बैंगलोर प्ले अफमा

आबुधाबीमा सोमबार राति लिग चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली प्ले अफमा पुगेको हो ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक १७, २०७७
Read more →
सन्दीप बेन्चमा, बैंगलोरविरुद्ध दिल्ली बलिङमा

सन्दीप बेन्चमा, बैंगलोरविरुद्ध दिल्ली बलिङमा

आबुधाबीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीले पहिले बलिङ गर्ने भएको छ । टस जितेर दिल्लीले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक १७, २०७७
Read more →
इंग्ल्यान्डका लेविसले ब्रिसबेनबाट बिग बास खेल्ने

इंग्ल्यान्डका लेविसले ब्रिसबेनबाट बिग बास खेल्ने

ब्रिसबेनले सोमबार लेविसलाई नयाँ सिजनको लिगका लागि अनुबन्धित गरिएको जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक १७, २०७७
Read more →
दिल्ली र बैंगलोरको लक्ष्य 'प्ले अफ'

दिल्ली र बैंगलोरको लक्ष्य 'प्ले अफ'

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीले आबुधाबीमा बैंगलोरसँग लिग चरणको अन्तिम खेल्न लागेको हो । दिल्ली र बैंगलोरबीचको खेल नेपाली समय अनुसार राति ७:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक १७, २०७७
Read more →
आईपीएल – सन्दीपको प्रतिक्षा !

आईपीएल – सन्दीपको प्रतिक्षा !

रोयल च्यालेंजर्स बैंगलोरविरुद्ध १८ वर्षको उमेरमा टी ट्वान्टी क्रिकेटमा डेब्यु गर्दै विश्व क्रिकेटमा आफ्नो आगमनको ढोका खोल्ने सन्दीप लामिछाने थिए ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक १७, २०७७
Read more →
कोलकातासँग पराजित राजस्थान बाहिरियो

कोलकातासँग पराजित राजस्थान बाहिरियो

दुबईमा आइतबार राति जित्नै पर्ने खेलमा कोलकाता नाइट राइडर्ससँग ६० रनले पराजित भएपछि राजस्थान आईपीएलको प्ले अफ होडबाट बाहिरिएको हो ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक १६, २०७७
Read more →
चेन्नईसँग पराजित हुँदै पन्जाब बाहिरियो

चेन्नईसँग पराजित हुँदै पन्जाब बाहिरियो

आबुधाबीमा आइतबार जित्नै पर्ने खेलमा चेन्नई सुपर किङ्ससँग ९ विकेटले पराजित भएपछि पन्जाब प्ले अफ होडबाट बाहिरिएको हो ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक १६, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 802 of 1229Next