हैदराबाद क्वालिफायरमा, बैंगलोर बाहिरियो
आबुधाबीमा शुक्रबार राति भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै हैदराबादले क्वालिफायरमा स्थान बनाएको हो ।
आबुधाबीमा शुक्रबार राति भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै हैदराबादले क्वालिफायरमा स्थान बनाएको हो ।
क्रिकेट अष्ट्रेलियाले डिसेम्बर १० बाट सुरु हुने बीबीएलको खेल तालिका सार्वजनिक गरेको हो ।
सिड्नीले शुक्रबार इंग्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान विलिङ्सलाई अनुबन्ध गरिएको जनाएको छ ।
क्वालिफायर प्रवेशका लागि हुने हैदराबाद र बैंगलोरबीचको खेल आबुधाबीमा हुनेछ । खेल नेपाली समय अनुसार राति ७:४५ बजे सुरु हुनेछ ।
क्यानले आवेदन दिएका ७७ मध्येबाट अन्तर्वार्ताका लागि छनोट हुने प्रशिक्षकको सूची समेत तयार गरिसकेको छ । क्यानले अन्तर्वार्तामा छनोट हुने प्रशिक्षकको सूची अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) लाई समेत पठाईसकेको छ ।
दुबईमा बिहीबार राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा दिल्लीले टस जितेको छ र पहिले बलिङ गर्ने निर्णय गरेको छ । दिल्लीले बलिङ गर्ने निर्णय गरेसँगै सुरुवातमा मुम्बईले ब्याटिङ गर्ने भएको छ ।
आईसीसीले सार्वजनिक गरेको एकदिवसीय अन्तराष्ट्रियको नयाँ वरीयतामा नेपाल यथावत रहदै १६ औं स्थानमा रहेको हो । अघिल्लो वरीयतामा पनि नेपाल १६ औं स्थानमै रहेको थियो ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर दोस्रो साताबाट क्रिकेट टिमको प्रशिक्षण सुरु गर्ने भएको हो ।
साविक विजेता समेत रहेको मुम्बईले दुबईमा दिल्लीको सामना गर्नेछ । मुम्बई र दिल्लीबीचको खेल नेपाली समय अनुसार राति ७:४५ बजे सुरु हुनेछ ।
इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्ड (इसीबी) ले टी-ट्वान्टी र एकदिवसीय सिरिजका लागि टिमको घोषणा गरेको हो ।
सारजाहमा मंगलबार भएको अन्तिम लिग खेलमा मुम्बई इण्डियन्सलाई १० विकेटले पराजित गर्दै हैदराबाद प्ले अफमा पुगेको हो ।