शेहन जयसूर्याले श्रीलंकाबाट नखेल्ने
शुक्रबार, २४ पौष २०७७खेलपाटी संवाददाता

एजेन्सी । श्रीलंकाका अलराउण्डर शेहन जयसूर्याले अब श्रीलंकाबाट क्रिकेट नखेल्ने भएका छन् ।
जयसूर्याले श्रीलंका क्रिकेटलाई घरेलु र अन्तराष्ट्रिय क्रिकेटका लागि आफु उपलब्ध नहुने बताएका छन् ।
परिवारसहित अमेरिका सर्ने भएपछि जयसूर्याले श्रीलंकाबाट क्रिकेट नखेल्ने भएका हुन् ।
जयसूर्याले श्रीलंकाका लागि एकदिवसीय र टी-ट्वान्टी खेलिसकेका छन् ।
२९ वर्षीय श्रीलंकाका लागि १२ एकदिवसीय र १८ टी-ट्वान्टी खेलेका छन् ।
जयसूर्या सन् २०१५ बाट श्रीलंकाको टिममा रहदै आएका छन् ।







-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)



-1765539955299.jpeg&w=3840&q=75)

