कास्कीलाई उपाधि, सुवास सर्वाेत्कृष्ट खेलाडी
छनोटमा अपराजित रहेको कास्कीले अन्तिम खेलमा नवलपुरलाई ८६ रनले पराजित गर्यो ।
छनोटमा अपराजित रहेको कास्कीले अन्तिम खेलमा नवलपुरलाई ८६ रनले पराजित गर्यो ।
राष्ट्रिय किकेट टिमका पुर्व कप्तान पारस खड्काको टी-ट्वान्टी अन्तराष्ट्रिय ब्याटिङ वरियता खस्किएकाे छ ।
तेस्रो तथा अन्तिम टी–ट्वान्टी क्रिकेटमा चोट बोकेका शादबले पहिलो टेष्ट गुमाउने भएका हुन् ।
टी–ट्वान्टी सिरिज सम्पन्न हुने बित्तिकै न्युजिल्याण्डले १३ सदस्यीय टेष्ट टिमको घोषणा गरेको हो ।
एक खेल अगावै सिरिज गुमाएकाे पाकिस्तानले घरेलु टाेली न्युजिल्याण्डलाई ४ विकेटले पराजित गरेको हो।
महामारीको समयमा रैनालाई पुलिसले मुम्बईको ड्रागन फ्लाई क्लबबाट पक्राउ गरेको थियो ।
गत संस्करणको आईपीएल लगत्तै नयाँ संस्कणमा दुई टिम थप गर्ने तयारीमा रहेको भारतीय क्रिकेट बोर्डले सन् २०२२ को आईपीएलबाट टिम थप्ने भएको हो ।
२८ वर्षको उमेरमा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका आमिरले प्रशिक्षक मिस्बा उल हक र वाकर युनिस जिम्मेवार रहेको आरोप लगाएका हुन् ।
पोखरा रंगशालामा भएको खेलमा स्याङ्जाले अन्तिम बलमा नवलपुरलाई २ विकेटले पराजित गरेकाे हाे ।
नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार बेलुकी महिला पीएम कपको खेल तालिका सार्वजनिक गरेको हो ।
सचिव सुमन राज कार्कीले सोमबार एक बिज्ञप्ती जारी गर्दै पीएम कप खेल्ने १४ खेलाडीको सुचि सार्वजनीक गरेका हुन् ।
पाकिस्तानले सार्वजनिक गरेको न्युजिल्याण्डविरुद्धको पहिलो टेष्ट सुचिमा बबर आजम बाहिर रहेका छन् ।