बुधबार, २८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

पीएम कपका लागि लुम्बिनीको टिम घोषणा

बिहिबार, ०१ माघ २०७७मनोज थापा (हिमालयन मनोज)
पीएम कपका लागि लुम्बिनीको टिम घोषणा
mustang rice ad

काठमाडौं । प्रधानमन्त्री कप (पीएम) क्रिकेटको लागि लुम्बिनी प्रदेशले टिमको घोषणा गरेको छ ।

लुम्बिनीले प्रतियोगिताको लागि बिहीबार १४ सदस्सीय टिमको घोषणा गरेको हो ।

लुम्बिनीले कृष्ण कार्कीको कप्तानीमा टिमको घोषणा गरेको हो ।

यस्तै टिममा सौरभ खनाल, बिक्रम भुसाल,अनिल खरेल, सन्दीप सुनार,सन्दीप रजाली,राजविर सिंह,प्रकाश केसी, सुशान्त सिंह थापा, प्रनित थापा मगर, जितेन्द्र साहनी, देव खनाल,दिपेन्द्र रावत र अमित तामाङ रहेका छन् ।

यस्तै वैकल्पिक खेलाडीमा विशाल बिक्रम केसी,तुलाराम थापा,नरेश सार्की र नितेश थापा रहेका छन् ।

खेलाडी छनोटको लागि लुम्बिनी प्रदेशले छनोट प्रतियोगिता आयोजना गरेको थियो ।

बिहीबार भएको फाइनलमा रुपन्देहीले बाँकेलाई १ सय ७ रनले हराएर उपाधि जितेको थियो ।

रुपन्देहीले ४० ओभरमा ८ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो । उसका सन्दीप रजालीले ८९ रन जोड्दा प्रकाश केसीले ३५ रन बनाए ।

बाँकेका अजय सहानी र आकाश बिष्टले ३/३ विकेट लिए ।

जवाफमा बाँके २६ ओभर ३ बलमा ८० रन जोड्दा अलआउट भयो । उसका रमेश सिंहले १९ रन जोडे । रुपन्देहीका अनिल खरेलले ५ विकेट लिए ।

प्रधानमन्त्री कप क्रिकेट भोलिबाट टियु क्रिकेट मैदान सुरु हुँदैछ ।

उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा ३ विभागिय टोली सहित ७ प्रदेशको सहभागिता रहेको छ ।

प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।

No description available.

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सुपर ८ नजिक न्युजिल्यान्ड

सुपर ८ नजिक न्युजिल्यान्ड

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

Bajaj Pulsar Motorcycle Ad
काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

सुपर ८ नजिक न्युजिल्यान्ड

सुपर ८ नजिक न्युजिल्यान्ड

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

नामिबियालाई सहजै हराउँदै नेदरल्यान्ड्सको पहिलो जित

नामिबियालाई सहजै हराउँदै नेदरल्यान्ड्सको पहिलो जित

नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !