कुशलको अर्धशतकमा राप्तीको जित
भरतपुरमा सोमबार भएको खेलमा राप्तीले नारायणीलाई १ विकेटले पराजित गरेको हो ।
भरतपुरमा सोमबार भएको खेलमा राप्तीले नारायणीलाई १ विकेटले पराजित गरेको हो ।
भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको खेलमा नारायणीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रन बनायो ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा न्युजिल्याण्ड शीर्ष स्थानको नजिक पुगेको हो ।
अभ्यासको क्रममा चोट बोकेपछि आजम टी-ट्वान्टी सिरिजबाट बाहिरिएका हुन् ।
वेलिङ्गटनमा सोमबार दोस्रो टेस्टमा एक इनिङ्स र १२ रनको जित निकाल्दै न्युजिल्याण्डले सिरिज २-० ले जितेको हो ।
कोरोना माहामारीको कारण स्थगित भएको छनोट प्रतियोगिताकाे तालिका अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले पुन: सार्वजनिक गरेको हो ।
सोमबार बोहराको वैवाहिक जीवन दोस्रो वर्ष पुरा हुँदैछ । उनले न्युजिल्यान्डमा रहेकी श्रीमतीलाई आफ्नो अवार्ड उपहार रहेको बताए ।
आइतबार बागमतीलाई ११ रनले पराजित गर्दै राप्ती फाइनल प्रवेश गरेको हो ।
भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको खेलमा राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २९ रन बनायो ।
भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुने खेलमा दुवै टोली जितको खोजीमा हुनेछन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले महिला टी ट्वान्टी विश्वकपको लागि छनोट प्रक्रिया र तालिका सार्वजनिक गरेको हो ।
शनिबार भएको उद्घाटन खेलमा नारायणीले बागमती टिमलाई सुपओभरमा ५ रनले पराजित गर्दै फाइनलको सम्भावना बलियो पारेको हो ।