सन्दीप भन्छन्, 'आईपीएलले मलाई धेरै दिएको छ'
सन्दीपले बिहीबार आईपीएल क्रिकेटमा ब्रेक दिएको भन्दै सामाजिक संजालबाट दिल्लीप्रति आभार प्रकट गरेका हुन् ।
सन्दीपले बिहीबार आईपीएल क्रिकेटमा ब्रेक दिएको भन्दै सामाजिक संजालबाट दिल्लीप्रति आभार प्रकट गरेका हुन् ।
टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा लुम्बिनी प्रदेशलाई पराजित गर्दै पुलिसले दोस्रो जित निकालेको हो ।
क्रिकेटसम्बन्धी अनलाइन ईएसपीएन क्रिकइन्फोले म्याक्सवेललाई 'ओडीआई ब्याटिङ पर्फमेन्स अफ दि इयर अवार्ड' प्रदान गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा बिहीबार गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफले लगातार दोस्रो जित निकालेको हो ।
मुलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको गण्डकीले ४६ ओभरमा अलआउट हुँदै १ सय ६ रन बनायो ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय १० रन बनायो ।
नेपाली टिमको मुख्य प्रशिक्षक नियुक्त भएपछिको पहिलो पत्रकार सम्मेलनमा बोल्दै वाटमोरले आफ्नो अनुभव नेपाली क्रिकेटमा लगाउने बताएका हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा विलियम्सन शीर्ष स्थानमा कायम रहेका हुन् ।
मुलपानी क्रिकेट मैदानमा उपाधि दाबेदार एपीएफ क्लबले गण्डकीसँग प्रतिस्पर्धा गर्नेछ । दुई टिमबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।
राजस्थानले बुधबार सामसनलाई कप्तान चयन गरेको हो ।
सन्दीपलाई दिल्लीले बुधबार रिलिज गरेको हो । दिल्लीले सन्दीपसँगै किमो पाउल, एलेक्स केरी, जेसन रोय र मोहित शर्मालाई रिलिज गर्ने निर्णय गरेको छ ।
वेस्ट इन्डिजले दिएको १ सय २३ रनको लक्ष्य बंगलादेशले ३३ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।