गौतमबुद्ध कप क्रिकेट आजबाट
भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुन लागेको प्रतियोगितामा तीन टिम समावेश छन् ।
भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुन लागेको प्रतियोगितामा तीन टिम समावेश छन् ।
भारतीय टिमका ओपनर ब्याट्सम्यान रोहितले फिटनेस परिक्षण पास गरेका छन् ।
शुक्रबार बिहान गरिएको परिक्षण अनुसार आफुलाई संक्रमण पुष्टि भएको पारसले जनाएका छन् ।
शुक्रबार पिचको अवस्था अनुसार प्रतियोगिता टी–ट्वान्टी ढाँचामा खेलाउने टुङ्गो लागेको हो ।
तीन टिमको सहभागी रहने प्रतियोगिता चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुनेछ ।
गेलले यस प्रतियोगितामा एटलान्टा पारम विर्सबाट खेल्ने छन् । गेलको यो प्रतियोगितामा पहिलो सहभागिता हुने छ ।
सन्दीपका म्यानेजर रमेश सिवाकोटी सन्दिप बिग बासमा सहभागी हुन डिसेम्बर १५ मा अष्ट्रेलिया प्रस्थान गर्ने बताएका छन् ।
इन्साइड स्पोर्ट्स मनी बलले सार्वजनिक गरेको रिपोर्टमा धोनीले हाल सम्म आईपीएलबाट सर्वाधिक कमाएको बताइएको छ ।
दशौँ संस्करणको बिग बासको पहलो खेलमा होबार्ट हुरिकेन्सले सिड्नी सिक्सर्ससंग खेल्दै छ ।
अफ्रिकी टिम १४ वर्षको अन्तरमा पहिलो पटक पाकिस्तान भ्रमणमा निस्कने भएको हो ।
तीन टिमको सहभागी रहने प्रतियोगिताको खेल तालिका तथा टिमका खेलाडी बुधबार सार्वजनिक गरिएको हो ।
बेलायत र वेल्सको क्रिकेट बोर्डले अर्को महिना श्रीलंकासंग बन्द रंगशालामा दुई टेष्ट खेल्ने घोषणा गरेको छ ।