आइतबार, ०८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
उद्घाटनमा एपीएफ र प्रदेश-१ भिड्ने

उद्घाटनमा एपीएफ र प्रदेश-१ भिड्ने

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिका अनुसार पहिलो खेलमा एपीएफ र प्रदेश-१ भिड्ने भएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, चैत ९, २०७७
Read more →
इंग्ल्यान्डको टिम घोषणा, आर्चर टिम बाहिर

इंग्ल्यान्डको टिम घोषणा, आर्चर टिम बाहिर

चोटका कारण आर्चरले भारतविरुद्धको एकदिवसीय सिरिज गुमाउने भएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, चैत ९, २०७७
Read more →
सात प्रदेशमा 'हाइ पर्फमेन्स क्रिकेट क्लिनिक'

सात प्रदेशमा 'हाइ पर्फमेन्स क्रिकेट क्लिनिक'

क्यानले राष्ट्रिय खेलकुद परिषद (राखेप) सँगको सहकार्यमा सातै प्रदेशमा 'हाइ पर्फमेन्स क्रिकेट क्लिनिक' को आयोजना गर्ने भएको हो ।

By खेलपाटी संवाददातासोमबार, चैत ९, २०७७
Read more →
रुपनी राईडर्सको विजयी सुरुवात

रुपनी राईडर्सको विजयी सुरुवात

राजविराजमा आइतबार भएको उद्घाटन खेलमा रुपनी राईडर्सले बोदे बर्साईन थन्डर्सलाई १३ रनले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, चैत ८, २०७७
Read more →
मेयर कप महिला क्रिकेटको विजेताले ३ लाख पाउने

मेयर कप महिला क्रिकेटको विजेताले ३ लाख पाउने

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विजेताले ३ लाख पाउने जनाएको छ ।

By खेलपाटी संवाददाताआइतबार, चैत ८, २०७७
Read more →
मेयर कप महिला क्रिकेट चैत २१ बाट

मेयर कप महिला क्रिकेट चैत २१ बाट

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत २१ गतेबाट २८ गतेसम्म आयोजना हुने जनाएको छ ।

By खेलपाटी संवाददाताआइतबार, चैत ८, २०७७
Read more →
महिला र पुरुष क्रिकेटरले एक वर्षकै तलब पाउने

महिला र पुरुष क्रिकेटरले एक वर्षकै तलब पाउने

सेन्ट्रल कन्ट्रयाक्टमा रहेका खेलाडीसँग ६ महिनाको सम्झौता गरेपनि क्यानले एक वर्षकै पारिश्रमिक उपलब्ध गराउने भएको हो ।

By खेलपाटी संवाददाताआइतबार, चैत ८, २०७७
Read more →
जोफ्राले भारतविरुद्धको ओडीआई गुमाउन सक्ने

जोफ्राले भारतविरुद्धको ओडीआई गुमाउन सक्ने

चोटका कारण आर्चरले भारतविरुद्धको एकदिवसीय सिरिज गुमाउने सम्भावना बढेको हो ।

By खेलपाटी संवाददाताआइतबार, चैत ८, २०७७
Read more →
इंग्ल्यान्डविरुद्ध भारतलाई सिरिज

इंग्ल्यान्डविरुद्ध भारतलाई सिरिज

अहमदाबादमा शनिबार भएको अन्तिम तथा पाँचौं खेलमा इंग्ल्यान्डमाथि ३६ रनको जित निकाल्दै भारतले ३-२ ले सिरिज आफ्नो बनाएको हो ।

By खेलपाटी संवाददाताशनिबार, चैत ७, २०७७
Read more →
सप्तरी प्रिमियर लिग–३ को तयारी पूरा

सप्तरी प्रिमियर लिग–३ को तयारी पूरा

सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले प्रतियोगितामा सहभागी हुन अधिकांश राष्ट्रिय क्रिकेटरहरु सप्तरी आईपुगेको र उद्घाटन खेलको लागि मैदान लगायत सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएका छन् ।

By खेलपाटी संवाददाताशनिबार, चैत ७, २०७७
Read more →
महिला क्रिकेटरले यसै साता तलब पाउने  

महिला क्रिकेटरले यसै साता तलब पाउने  

क्यानका सचिव असोकनाथ प्याकुरलेले महिला खेलाडीले दुई–चार दिन भित्रै खेलाडीलाई पारिश्रमिक रकम उपलब्ध गराउने जानकारी गराए ।

By खेलपाटी संवाददाताशनिबार, चैत ७, २०७७
Read more →
पहिलो एकदिवसीयमा न्युजिल्याण्ड विजयी

पहिलो एकदिवसीयमा न्युजिल्याण्ड विजयी

डुनेडीनमा शनिबार भएको पहिलो एकदिवसीयमा न्युजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हराएको हो ।

By खेलपाटी संवाददाताशनिबार, चैत ७, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 760 of 1254Next