• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
हर्सल चम्क्दिा बैंगलोरलाई मध्यम लक्ष्य
खेलपाटी संवाददाता
शनिबार, चैत २८, २०७७ खेलपाटी संवाददाता
हर्सल चम्क्दिा बैंगलोरलाई मध्यम लक्ष्य

काठमाडौं । १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो खेलमा मुम्बई इन्डियन्सले बैंगलोरलाई १ सय ६० रनको लक्ष्य प्रस्तुत गरेकाे छ ।

पहिले ब्याटिङ गरेकाे मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५९ रन जोडेको हो ।

मुम्बईका क्रिस लिन अर्धशतक बनाउनबाट एक रनले चुके ।

४९ रन बनाएर खेल्ने क्रममा उनी १३ औं ओभरको पाँचौ बलमा वासिङटन सुन्दरको बलमा क्याच हुँदै पेभिलियन फर्किए ।

लिनले ३५ बलमा ४ चौका र तीन छक्का प्रहार गर्दै ४९ रनको योगदान दिएका थिए ।

त्यस्तै विकेटकिपर ब्याट्सम्यान इसान किशनले २८ रनको योगदान दिए ।

उनले १९ बलमा २ चौका र एक छक्काको मद्दतमा २८ रन जोडेका हुन् ।

कप्तान रोहित शर्माले १९ रन जोडे ।

ओपनर शर्मालाई मुम्बईले चौथो ओभरको अन्तिम बलमा रन आउटमा गुमाएको थियो ।

त्यस्तै दोस्रो विकेटेको रुपमा सुर्यकुमार यादव पेभिलियन फर्किए । ३१ रनमा खेलेका उनी केली जेमसनको बलमा एबीडी भिलियर्सकाे हातबाट क्याच आउट हुन पुगे । सुर्यकुमाले ३४ बलमा ४ चौका र एक छक्का प्रहार गरे ।

हार्दिक पाण्डेय १३ रनमा आउट हुँदा किरोन पोलार्ड र कुर्नाल पाण्डेय समान ७–७ रनमा आउट भए । मार्को जेनसन र राहुल चाहार शुन्य रनमा पेभिलियन फर्किए । जसप्रित बुम्राह १ रनमा अविजित रहे ।

बलिङतर्फ बैंगलोरका लागि हर्सल पटेलले सर्वाधिक पाँच विकेट लिए । उनले चार ओभरमा रन खर्चदै पाँच विकेट लिएका हुन् ।

त्यस्तै केली जेमसन र वासिङटन सुन्दरले एक एक विकेट लिए ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अन्तिम खेलमा नेपालको फराकिलो हार
अन्तिम खेलमा नेपालको फराकिलो हार
बंगलादेशविरुद्ध युएईको ऐतिहासिक जित
बंगलादेशविरुद्ध युएईको ऐतिहासिक जित
नेपालको विशाल जित
नेपालको विशाल जित
दीपेन्द्र र भीमको शतक
दीपेन्द्र र भीमको शतक
‘पार्टनर इन द म्याच’
‘पार्टनर इन द म्याच’
नेपाल पहिलोपल्ट विश्वकप ग्लोबल छनोटमा
नेपाल पहिलोपल्ट विश्वकप ग्लोबल छनोटमा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
हाउण्ड्स र टाइम्स विजयी
हाउण्ड्स र टाइम्स विजयी
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
‘ए’ डिभिजन लिगमा उक्लियो भगवती क्लब
‘ए’ डिभिजन लिगमा उक्लियो भगवती क्लब
नयाँ बस्तीसँगै टुसाल ‘सी’ डिभिजनमा झर्‍यो
नयाँ बस्तीसँगै टुसाल ‘सी’ डिभिजनमा झर्‍यो
साफ खेलेर फर्कियो यु-१९ टोली
साफ खेलेर फर्कियो यु-१९ टोली
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP