शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
नेपाललाई सिरिज जित्न मध्यम लक्ष्य

नेपाललाई सिरिज जित्न मध्यम लक्ष्य

रवीजा सन्दारुवानको सानदार अर्धशतकसँगै कुवेतले नेपाललाई चारदेशिय टी–२० सिरिज जित्न १७५ रनको मध्यम लक्ष्य दिएको छ। 

By खेलपाटी संवाददाताआइतबार, चैत ३०, २०८१
Read more →
नेपाललाई ब्याटिङको निम्तो

नेपाललाई ब्याटिङको निम्तो

नेपालले आइसिसी यु-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा युएईविरुद्ध ब्याटिङ गर्ने भएको छ।

By खेलपाटी संवाददाताआइतबार, चैत ३०, २०८१
Read more →
उपाधिका लागि कुवेतसँग खेल्दै नेपाल

उपाधिका लागि कुवेतसँग खेल्दै नेपाल

नेपाल र कुवेत यसअघि दुईपल्ट भिडेका छन्। सन् २०१९ मा आइसिसी टी–२० विश्वकप एसिया क्षेत्रीय फाइनलमा नेपालले कुवेतलाई सात विकेटले पराजित गरेको थियो। उक्त खेलमा पारस खड्काले सर्वाधिक ६८ रन बनाएका थिए।

By खेलपाटी संवाददाताआइतबार, चैत ३०, २०८१
Read more →
अभिषेकको कीर्तिमानी इनिङ्स, हैदराबादको जितको खडेरी अन्त्य

अभिषेकको कीर्तिमानी इनिङ्स, हैदराबादको जितको खडेरी अन्त्य

आइपिएलमा कुनै पनि भारतीय ब्याटरले बनाएको यो नै उच्चतम स्कोर हो। यस खेलअघि विकेटकिपर ब्याटर केएल राहुलले  सेप्टेम्बर २०२० मा दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पञ्जाबबाट खेल्दा रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध अविजित १३२ रन बनाएका थिए।

By खेलपाटी संवाददाताशनिबार, चैत २९, २०८१
Read more →
पञ्जाबले दियो हैदराबादलाई २४६ रनको विशाल लक्ष्य

पञ्जाबले दियो हैदराबादलाई २४६ रनको विशाल लक्ष्य

कप्तान श्रेयस अय्यरको आक्रामक ब्याटिङसँगै पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदराबादलाई २४६ रनको विशाल लक्ष्य दिएको छ। 

By खेलपाटी संवाददाताशनिबार, चैत २९, २०८१
Read more →
गुजरातमाथि लखनउको सहज जित

गुजरातमाथि लखनउको सहज जित

लखनउ सुपर जायन्ट्सले  इन्डियन प्रिमियर लिग (आइपिएल)मा लगातार तेस्रो जित निकाल्दै तेस्रो स्थानमा उक्लिएको छ।

By खेलपाटी संवाददाताशनिबार, चैत २९, २०८१
Read more →
नेपाल चारदेशिय टी–२० सिरिजको फाइनलमा

नेपाल चारदेशिय टी–२० सिरिजको फाइनलमा

नेपाल चारदेशिय टी–२० सिरिजको फाइनलमा पुगेको छ। शुक्रबार लिग चरणको अन्तिम खेल वर्षाको कारण रद्द भएसँगै नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो।

By खेलपाटी संवाददाताशनिबार, चैत २९, २०८१
Read more →
वर्षाले नेपाल र हङकङबीचको खेल प्रभावित

वर्षाले नेपाल र हङकङबीचको खेल प्रभावित

वर्षाका कारण नेपाल र हङकङबीचको चारदेशिय टी–२० सिरिज अन्तिम खेल प्रभावित भएको छ।

By खेलपाटी संवाददाताशनिबार, चैत २९, २०८१
Read more →
जित्नैपर्ने खेलमा हङकङलाई ब्याटिङको निम्तो

जित्नैपर्ने खेलमा हङकङलाई ब्याटिङको निम्तो

नेपालले चारदेशिय टी–२० सिरिजको फाइनलमा प्रवेश गर्न घरेलु टोली हङकङविरुद्ध पहिला बलिङ गर्ने भएको छ।

By खेलपाटी संवाददाताशनिबार, चैत २९, २०८१
Read more →
नेपालको नजर फाइनलमा, जित्नैपर्ने दबाबमा हङकङ

नेपालको नजर फाइनलमा, जित्नैपर्ने दबाबमा हङकङ

पालले चारदेशिय टी–२० सिरिजको फाइनलमा प्रवेश गर्न शनिबार घरेलु टोली हङकङसँग प्रतिस्पर्धा गर्दैछ।

By खेलपाटी संवाददाताशनिबार, चैत २९, २०८१
Read more →
धोनी कप्तानी जिम्मेवारीमा फर्किएकै दिन चेन्नईको लज्जास्पद हार

धोनी कप्तानी जिम्मेवारीमा फर्किएकै दिन चेन्नईको लज्जास्पद हार

महेन्द्रसिंह धोनी कप्तानी जिम्मेवारीमा फर्किएकै दिन चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा लज्जास्पद हार बेहोरेको छ। 

By खेलपाटी संवाददाताशुक्रबार, चैत २८, २०८१
Read more →
चेन्नईलाई १०० रन बनाउन हम्मेहम्मे

चेन्नईलाई १०० रन बनाउन हम्मेहम्मे

चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा मुस्किलले १०० रन कटाएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २८, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 75 of 1257Next