शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
स्वदेश फर्किय‍ो नेपाली टोली

स्वदेश फर्किय‍ो नेपाली टोली

हङकङमा आयोजित चारदेशिय टी–२० सिरिजमा उपविजेता बनेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ३, २०८२
Read more →
नेपालले टस जित्यो

नेपालले टस जित्यो

By खेलपाटी संवाददाताबुधबार, बैशाख ३, २०८२
Read more →
लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा नेपाल

लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा नेपाल

तल्लो मूलपानीमा यो खेल बिहान ९:३० बजे सुरु हुनेछ। जारी प्रतियोगितामा अफगानिस्तान र नेपाल मात्रै अपराजित छन्। तर, अफगानिस्तान नेटरनरेटले नेपालभन्दा राम्रो स्थितिमा छ। नेपालले पहिलो खेलमा युएईलाई डिएलएसबाट पाँच रनले पराजित गरेको थियो। 

By खेलपाटी संवाददाताबुधबार, बैशाख ३, २०८२
Read more →
पञ्जाबले बचायो आइपिएल इतिहासकै सबैभन्दा सानो योगफल

पञ्जाबले बचायो आइपिएल इतिहासकै सबैभन्दा सानो योगफल

पञ्जाब किंग्सले  मुल्लनपुरको मैदानमा कोलकाता नाइट राइडर्सविरुद्ध आइपिएल इतिहासकै सबैभन्दा सानो योगफल बचाएको छ। 

By खेलपाटी संवाददाताबुधबार, बैशाख ३, २०८२
Read more →
चेन्नईका कप्तान रुतुराजको स्थान १७ वर्षीय आयुषले लिने

चेन्नईका कप्तान रुतुराजको स्थान १७ वर्षीय आयुषले लिने

चेन्नई सुपर किंग्सले आफ्ना घाइते कप्तान रुतुराज गायकवाडको स्थानमा मुम्बईका १७ वर्षीय ओपनर आयुष म्हात्रेलाई अनुबन्ध गरेको छ। उनले आफ्नो आधार मूल्य ३० लाख भारु पाउनेछन्।

By खेलपाटी संवाददातामंगलबार, बैशाख २, २०८२
Read more →
मुल्लानपुरमा फेरिएला पञ्जाबको भाग्य?

मुल्लानपुरमा फेरिएला पञ्जाबको भाग्य?

यो एउटा यस्तो मैदान हो, जुन अहिलेसम्म पञ्जाबका लागि घर कम र चुनौतीजस्तो बढी साबित भएको छ। सात खेलमा पञ्जाबले यस मैदानमा मात्र दुई जित हासिल गरेको छ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख २, २०८२
Read more →
धोनीको आक्रामक इनिङ्ससँगै चेन्नईको जितविहीन यात्रा अन्त्य

धोनीको आक्रामक इनिङ्ससँगै चेन्नईको जितविहीन यात्रा अन्त्य

चेन्नईले पाँच खेलको जितविहीन यात्रा टुंगाएको हो। 

By खेलपाटी संवाददातासोमबार, बैशाख १, २०८२
Read more →
चेन्नईले पायो मध्यम लक्ष्य

चेन्नईले पायो मध्यम लक्ष्य

By खेलपाटी संवाददातासोमबार, बैशाख १, २०८२
Read more →
नेपालको लगातार दाेस्राे जित

नेपालको लगातार दाेस्राे जित

आईसीसी यु १९ विश्वकप एसिया छनोटमा नेपालले लगातार दाेस्राे जित हासिल गरेकाे छ। यता, ओमानकाे लगातार दाेस्राे हार हाे।

By खेलपाटी संवाददातासोमबार, बैशाख १, २०८२
Read more →
चेन्नईले लखनऊमा जितको खडेरी अन्त्य गर्ला?

चेन्नईले लखनऊमा जितको खडेरी अन्त्य गर्ला?

इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार लखनऊमा लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्सबीच खेल हुनेछ। लखनऊले आफ्नो अघिल्लो खेलमा गुजरात टाइटन्स लाई पराजित गर्‍यो भने चेन्नई अझै जितको खोजिमा छ। 

By खेलपाटी संवाददातासोमबार, बैशाख १, २०८२
Read more →
मुम्बईले दियो दिल्लीलाई विशाल लक्ष्य

मुम्बईले दियो दिल्लीलाई विशाल लक्ष्य

मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सलाई २०६ रनको विशाल लक्ष्य दिएको छ।

By खेलपाटी संवाददाताआइतबार, चैत ३०, २०८१
Read more →
कोहली लयमा फर्किएसँगै बैंग्लुरुलाई सहज जित

कोहली लयमा फर्किएसँगै बैंग्लुरुलाई सहज जित

विराट कोहली लयमा फर्किएसँगै रोयल्स च्यालेन्जर्स बैंग्लुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्समाथि सानदार जित हासिल गरेको छ।

By खेलपाटी संवाददाताआइतबार, चैत ३०, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 74 of 1257Next