मधेश प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला क्रिकेट पुस २२ देखि
मधेश प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता पुस चौथो हप्ताबाट सुरु हुने भएको छ। मधेश प्रदेश क्रिकेट संघले शनिबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो।
मधेश प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता पुस चौथो हप्ताबाट सुरु हुने भएको छ। मधेश प्रदेश क्रिकेट संघले शनिबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो।
बोर्डर–गावस्कर ट्रफीको पाँचौं टेस्टमा भारतले घरेलु टोली अस्ट्रेलियासँग १४५ रनको अग्रता लिएको छ।
भारत र अस्ट्रेलियाबीच सिड्नीमा भइरहेको पाँचौं टेस्टमा रोहित शर्मा खेलिरहेका छैनन्। उनी प्लेइङ इलेभेनमा नभएपछि धेरै प्रश्न उठेका छन्।
भारतीय कप्तान जसप्रित बुमराह शनिबार सिड्नी टेस्टको दोस्रो दिनको खेल छाडेर मैदान बाहिर निस्किएका छन्।
मधेस प्रदेशले हरिशंकर साहको कप्तानीमा जय ट्रफी एलिट कप दुई दिवसीय क्रिकेट प्रतियोगितामा खेल्ने भएको छ।
बोर्डर–गावस्कर ट्रफीअन्तर्गत पाँचौं टेस्टको पहिलो दिन भारतीय कप्तान जसप्रित बुमराह र अस्ट्रलियाका युवा ओपनर साम कोन्स्टासबीच चर्काचर्की भएको छ।
बोर्डर–गावस्कर ट्रफीअन्तर्गत पाँचौं टेस्टको पहिलो दिन घरेलु टोली अस्ट्रेलिया १७६ रनले पछि परेको छ। पहिलो इनिङ्समा भारत १८५ रनमा अलआउट भएको छ।
भारतका पूर्व क्रिकेटर सुनील गावस्कर र रवि शास्त्रीले बक्सिङ डे टेस्ट सम्भवतः रोहित शर्माको अन्तिम टेस्ट भएको बताएका छन्।
अस्ट्रेलियाविरुद्धको पाँचौं तथा अन्तिम टेस्टमा खराब सुरुआत (१७/२) पछि भारतले पुनरागमनको बाटो समातेको थियो।
नेपाल पुलिस क्लबले आरिफ शेखको कप्तानीमा जय ट्रफी एलिट कप दुई दिवसीय क्रिकेट प्रतियोगितामा खेल्ने भएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर आरिफ शेख बिबाह बन्धनमा बाँधिएका छन्।
सन्दीप यवको अर्धशतकसँगै वडा नम्बर १७ लाई पराजित गर्दै वडा नम्बर १३ ले तिलोत्तमा मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका जितेको छ।