नेपाललाई ब्याटिङको निम्तो
आइतबार, ३१ चैत्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपालले आइसिसी यु-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा युएईविरुद्ध ब्याटिङ गर्ने भएको छ।
युएईले टस जितेर पहिला नेपाललाई ब्याटिङको निम्तो दिएको हो। यद्यपि, खेल १० ओभर घटाइएको छ। अब खेल ४० ओभरको हुनेछ।















-1775795080923.webp&w=3840&q=75)