वेस्ट इन्डिजका हेमराजले विराटनगरबाट ईपीएल खेल्ने
ब्याट्सम्यान हेमराजले विराटनगर वारिवर्सबाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन्।
ब्याट्सम्यान हेमराजले विराटनगर वारिवर्सबाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन्।
बेयर्स्टो सनराइजर्स हैदरवादमा आबद्द थिए भने क्रिस दिल्ली क्यापिटल्स र मालन पन्जाब किङ्समा आबद्द थिए ।
एकदिवसीयमा नेपाल १६ औं स्थानमा रहेको छ । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि ओमान, स्कटल्याण्ड र नेदरल्यान्ड्स रहेका छन् ।
युएई र ओमानमा आयोजना हुने विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ ।
इकबालले भैरहवा ग्ल्याडियटर्सबाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन् ।
इंग्ल्यान्ड र भारतबीचको टेस्ट सिरिजको अन्तिम खेल रद्द भएपछि अधिकांस क्रिकेट समर्थकले यस्तै भनेको हुनु पर्छ । सिरिज आफैमा निकै रोमाञ्चक मोडमा थियो, भारतलाई २–१ को अग्रता थियो ।
कोलम्बोमा शुक्रबार भएको खेलमा दक्षिण अफ्रीकाले श्रीलंकालाई २८ रनले हराएको हो ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा शुक्रबार नेपाललाई १ सय ५१ रनको जित दिलाउन किफायती बलिङ गरेका सन्दीप प्लेयर अफ दि म्याच चुनिएका हुन् ।
यस अघि पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटको जित निकालेको थियो ।
ढाकामा शुक्रबार भएको पाँचौं खेलमा न्युजिल्याण्डले बंगलादेशलाई २७ रनले हराएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पपुवा न्युगिनीलाई जितका लागि २ सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले सुरुवातमा ब्याटिङ गरिरहेको छ ।