रोहित चम्किदा पपुवा न्युगिनीलाई उच्च लक्ष्य
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पपुवा न्युगिनीलाई जितका लागि २ सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पपुवा न्युगिनीलाई जितका लागि २ सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले सुरुवातमा ब्याटिङ गरिरहेको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले सुरुवातमा ब्याटिङ गरिरहेको छ ।
दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग दोस्रो खेल खेल्न लागेको हो ।
कोभिड-१९ को कारण पाँचौं टेस्ट स्थगित गरिएको हो।
अफगानिस्तानले विश्वकपमा अलराउण्डर नाबीले कप्तानी गर्ने जनाएको छ ।
दक्षिण अफ्रीकाले टेम्बा बाभुमाको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो।
भारतले यो सिरिज जिते, एकै वर्ष अष्ट्रेलिया र इंग्ल्यान्डलाई टेस्टमा हराएको कीर्तिमान बनाउने छ र यो आफैमा दुर्लभ तथा गर्व गर्न लायक प्रदर्शन रहनेछ ।
अफगानिस्तानले बिहीबार विश्वकप खेल्ने टिम घोषणा गरेको हो।
पीएनजीसँगको दुई खेलको सिरिज अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो ।
साविक विजेता वेस्ट इन्डिजले केइरन पोलार्डको कप्तानीमा बिहीबार टिम घोषणा गरेको हो ।
युएई र ओमानमा आयोजना हुने विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ ।