सिपिएल क्रिकेट सेन्ट किट्समा हुने
आगामी अगष्टमा आयोजना हुने सीपीएल सेन्ट किट्सको वार्नर पार्कमा हुने पक्का भएको हो ।
आगामी अगष्टमा आयोजना हुने सीपीएल सेन्ट किट्सको वार्नर पार्कमा हुने पक्का भएको हो ।
प्रतियोगिताको क्रिकेटतर्फ सहभागिता जनाउने अन्तिम राष्ट्रको तय भएसँगै ७ राष्ट्रको टुंगो लागेको हो ।
मंगलबार राति भएको रोमान्चक खेलमा दिल्ली क्यापिटल्सलाई १ रनले पराजित गर्दै बैंगलोर शीर्ष स्थानमा उक्लिएको हो ।
अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७१ रन बनायो ।
अहमदाबादमा हुने खेलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।
अहमदाबादमा सोमबार राति पन्जाब किङ्सलाई ५ विकेटले पराजित गर्दै कोलकत्ताले दोस्रो जित निकालेको हो ।
अहमदाबादमा हुने खेलमा पन्जाब किङ्स र कोलकत्ता नाइट राईडर्सबीच प्रतिस्पर्धा हुनेछ ।
चेन्नईमा आइतबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै दिल्लीले चौंथो जित निकालेको हो ।
आइतबार आईसीसीले आइतबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो ।
मुम्बईमा आइतबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६९ रनले पराजित गर्दै चेन्नईले चौंथो जित निकालेको हो ।