सोमबार, १६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
नेपालले आज अमेरिकासँग खेल्दै

नेपालले आज अमेरिकासँग खेल्दै

ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले आज अमेरिकाविरुद्ध खेल्दै सिरिजको सुरुवात गर्नेछ। नेपाल र अमेरिकाबीचको खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ।

By खेलपाटी संवाददाताआइतबार, भदौ २७, २०७८
Read more →
दक्षिण अफ्रीकालाई सिरिज

दक्षिण अफ्रीकालाई सिरिज

कोलम्बोमा आइतबार राति भएको दोस्रो खेलमा श्रीलंकालाई ९ विकेटले हराउँदै दक्षिण अफ्रीकाले एक खेल अगाबै सिरिज जितेको हो ।

By खेलपाटी संवाददाताआइतबार, भदौ २७, २०७८
Read more →
सिंगापुरका जनकले काठमाडौंबाट ईपीएल खेल्ने

सिंगापुरका जनकले काठमाडौंबाट ईपीएल खेल्ने

अलराउण्डर जनकले काठमाडौं किङ्स-११ बाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन्।

By खेलपाटी संवाददाताआइतबार, भदौ २७, २०७८
Read more →
अमेरिकासँगको खेल कठिन हुन्छ - कप्तान मल्ल

अमेरिकासँगको खेल कठिन हुन्छ - कप्तान मल्ल

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि ओमानमा रहेका कप्तान मल्लले अमेरिकाविरुद्धको खेल कठिन हुने बताएका हुन्।  

By खेलपाटी संवाददाताआइतबार, भदौ २७, २०७८
Read more →
महिला क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

महिला क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार महिला टिमको पहिलो चरणको बन्द प्रशिक्षण सुरु भएको जनाएको छ ।

By खेलपाटी संवाददाताआइतबार, भदौ २७, २०७८
Read more →
नेपालले खेल्ने त्रिकोणात्मक सिरिज प्रत्यक्ष प्रशारण हुने

नेपालले खेल्ने त्रिकोणात्मक सिरिज प्रत्यक्ष प्रशारण हुने

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार डिश मिडिया नेकवर्कसँग प्रत्यक्ष प्रशारण सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ ।

By खेलपाटी संवाददाताआइतबार, भदौ २७, २०७८
Read more →
विश्वकप खेल्ने श्रीलंकाको टिम घोषणा

विश्वकप खेल्ने श्रीलंकाको टिम घोषणा

 युएई र ओमानमा आयोजना हुने विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ ।

By खेलपाटी संवाददाताआइतबार, भदौ २७, २०७८
Read more →
दिपेन्द्रले त्रिकोणात्मक सिरिज गुमाउने

दिपेन्द्रले त्रिकोणात्मक सिरिज गुमाउने

दाहिने खुट्टामा लागेको चोटको कारण दिपेन्द्रले सिरिज गुमाउने भएका हुन् । अभ्यासको दौरान उनले चोट बोकेका थिए ।

By खेलपाटी संवाददाताआइतबार, भदौ २७, २०७८
Read more →
सुखद सुरुवातको योजनामा नेपाल

सुखद सुरुवातको योजनामा नेपाल

ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले सोमबार अमेरिकासँग खेल्दै सिरिजको सुरुवात गर्नेछ। नेपाल र अमेरिकाबीचको खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ।

By खेलपाटी संवाददाताआइतबार, भदौ २७, २०७८
Read more →
ओमानमा नेपालको अन्तिम तयारी (फोटोफिचर)

ओमानमा नेपालको अन्तिम तयारी (फोटोफिचर)

ओमानमा रहेका नेपाली टोलीले अन्तिम तयारी गरिरहेको छ ।

By खेलपाटी संवाददाताआइतबार, भदौ २७, २०७८
Read more →
पाकिस्तानी टिममा अर्को कलह

पाकिस्तानी टिममा अर्को कलह

अहिले पाकिस्तानी क्रिकेट यस्तै अर्को कलहबाट गुज्रिरहेको छ । ट्वान्टी ट्वान्टी विश्वकप ठ्याक्कै नजिक हुँदा पाकिस्तानी क्रिकेट टिमका प्रशिक्षक फेरिएका छन् ।

By खेलपाटी संवाददाताशनिबार, भदौ २६, २०७८
Read more →
वेस्ट इन्डिजका हेमराजले विराटनगरबाट ईपीएल खेल्ने

वेस्ट इन्डिजका हेमराजले विराटनगरबाट ईपीएल खेल्ने

ब्याट्सम्यान हेमराजले विराटनगर वारिवर्सबाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन्।

By खेलपाटी संवाददाताशनिबार, भदौ २६, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 695 of 1256Next