हदिम र ‘गोल्डन डक’ को कथा
लामो समयपछि इंग्लिस टिममा फर्केका मध्यक्रममा यी ब्याट्सम्यान हमिद आफूले सामना गरेको पहिलो बलमै बोल्ड भए र शिकार भए, ‘गोल्डन डक’ को ।
लामो समयपछि इंग्लिस टिममा फर्केका मध्यक्रममा यी ब्याट्सम्यान हमिद आफूले सामना गरेको पहिलो बलमै बोल्ड भए र शिकार भए, ‘गोल्डन डक’ को ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आगामी टी-ट्वान्टी विश्वकपमा खेलाडी र अफिसियल गरि २३ सदस्यीय टिम बनाउन अनुमति दिएको हो ।
लर्ड्समा जारी टेस्टको दोस्रो दिनको खेल सकिदासम्म इंग्ल्यान्डले ३ विकेट गुमाएर १ सय १८ रन जोडेको छ ।
इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्ड (इसीबी) ले अक्टोबरको दोस्रो साताबाट पाकिस्तानको भ्रमण गर्ने जनाएको छ ।
अष्ट्रेलिया क्रिकेटले फिन्चको बिहीबार सफल शल्यक्रिया भएको जनाएको छ ।
दक्षिण अफ्रीकाको पश्चिम प्रदेशको मुख्य प्रशिक्षकबाट राजीनामा दिएर प्रिन्स बंगलादेशी टोलीको कोचिङ टिममा सामेल भएका हुन् ।
लर्ड्समा जारी टेस्टको पहिलो दिन सकिदा भारतले ३ विकेट गुमाएर २ सय ७६ रन बनाएको छ ।
दक्षिण अफ्रीकाले श्रीलंकाविरुद्धको एकदिवसीय सिरिजका लागि घोषणा गरेको टिममा डी कक, मिलर र लुंगी अटाएका छैनन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक समेत रहेका पुबुदुलाई भैरहवाले गत वर्ष नै मुख्य प्रशिक्षक चयन गरेको थियो ।
चण्डीमालले भैरहवा ग्ल्याडीयटर्सबाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन् ।
घरेलु प्रशिक्षक फिल सिमोनले आफ्नो टिमको ब्याटिङमा सुधार हुने आशा पोखेका छन् । पाकिस्तानले प्रतिद्वन्द्वीका रूपमा बलियो चुनौती पेस गर्ने निश्चित रहेको छ ।
भारत आफै पनि केही परिवर्तनबाट गुज्रिन सक्नेछ । घाइते शार्दुल ठाकुरको स्थानमा भारतले रविचन्द्रन आश्विनलाई टिममा राख्न सक्नेछ ।