नेपालले पीएनजीसँग एकदिवसीय सिरिज खेल्ने
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार नेपालले पीएनजीसँग दुई एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्ने जनाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार नेपालले पीएनजीसँग दुई एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्ने जनाएको छ ।
आइतबार गरिएको पीसीआर परिक्षणमा उनको नतिजा पोजेटिभ आएको श्रीलंका क्रिकेटले जनाएको छ ।
अफगानिस्तान क्रिकेट टिमका कप्तान राशिद खान, मोहमद नाबी लगायतका क्रिकेटरले सामाजिक संजालबाट चिन्ता ब्यक्त गरेका छन् ।
किङ्सटनमा भएको पहिलो टेस्टमा वेस्ट इन्डिजले पाकिस्तानलाई १ विकेटले पराजित गरेको हो ।
लर्ड्समा जारी टेस्टको चौंथो दिनको खेल सकिदासम्म भारतले १ सय ८१ रन जोड्दा ६ विकेट गुमाएको छ ।
ईपीएलले आइतबार प्रेस विज्ञप्ति निकाल्दै चौंथो संस्करणको प्रतियोगिता खेल्ने नेपाली खेलाडीको तलब २० प्रतिशतले वृद्धि गरिएको जनाएको छ ।
भारतविरुद्ध अहिले लर्डसमा चलिरहेको दोस्रो टेस्टको तेस्रो दिन शनिबार उनले १ सय ८० रन बनाए र नटआउट रहे ।
लर्ड्समा जारी टेस्टको तेस्रो दिनको खेल सकिदासम्म इंग्ल्यान्डले २७ रनको अग्रता बनाएको छ ।
लर्ड्समा भारतविरुद्ध जारी दोस्रो टेस्टमा १ सय १५ रन जोडेसँगै रुटले ९ हजार रनको कोशेढुंगा पूरा गरेका हुन् ।
भारतीय क्रिकेट बोर्ड बीसीसीआईको खेलाडीका रूपमा रहने हो भने उनले विदेशमा खेल्न पाउँदैन् । यस्तोमा एउटै उपाय भनेको बीसीसीआईसँगको सम्बन्ध तोड्ने र सन्यास लिनै हो ।
क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका पारसले शनिबार प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।
लामो समयपछि इंग्लिस टिममा फर्केका मध्यक्रममा यी ब्याट्सम्यान हमिद आफूले सामना गरेको पहिलो बलमै बोल्ड भए र शिकार भए, ‘गोल्डन डक’ को ।