सन्दीपले भाइटालिटी ब्लास्ट क्रिकेट गुमाउने
बेलायतको भिसा ढिला आएको कारण सन्दीपले भाइटालिटी ब्लास्ट गुमाउने भएका हुन् ।
बेलायतको भिसा ढिला आएको कारण सन्दीपले भाइटालिटी ब्लास्ट गुमाउने भएका हुन् ।
मेलबर्नले अर्को सिजनका लागि जयसूर्यालाई प्रशिक्षक नियुक्त गरेको हो ।
शुक्रबार भएको खेलमा आयरल्याण्डले नेदरल्यान्ड्सलाई ८ विकेटले हराएको हो ।
पाकिस्तान क्रिकेट बोर्डले शुक्रबार बाबर आजमको कप्तानीमा टिमको घोषणा गरेको हो ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले बिहीबार पीएसएलको बाँकी खेलहरु जुन ९ बाट सुरु हुने जनाएको छ ।
लर्ड्समा बुधबार पहिलो दिनको खेल सकिदा न्युजिल्याण्डले ३ विकेट गुमाएर २ सय ४६ रन बनाएको छ ।
नेदरल्यान्ड्सले दिएको १ सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९४ रन मात्र बनाउन सक्यो ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले विश्वकप युएई सार्ने योजना बनाईरहेको क्रिकइन्फोले जनाएको छ ।
न्युजिल्याण्डसँगको पहिलो टेस्ट अघि रुटले एसेज सिरिजअघि दुई टोली टिमका लागि उत्तम प्रतिद्वन्दी भएको बताएका हुन् ।
आईसीसीले एकदिवसीय विश्वकपमा टिमको संख्या बढाएर १४ बनाउने निर्णय गरेको छ ।
बंगलादेश क्रिकेट बोर्डले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नदिने भएपछि शाकिबले आईपीएलको बाँकी खेल गुमाउने भएका हुन् ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा सिताको ब्याटिङ वरीयता यथावत रहेको हो ।