आइतबार, १३ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

श्रीलंकाविरुद्ध दक्षिण अफ्रीकाको क्लिन स्विप

मंगलबार, २९ भाद्र २०७८खेलपाटी संवाददाता
श्रीलंकाविरुद्ध दक्षिण अफ्रीकाको क्लिन स्विप
Classic Tech Internet Ad

काठमाडौं । दक्षिण अफ्रीकाले घरेलु टिम श्रीलंकाविरुद्धको तीन खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा क्लिन स्विप गरेको छ।

कोलम्बोमा मंगलबार राति भएको तेस्रो खेलमा श्रीलंकालाई १० विकेटले हराउँदै दक्षिण अफ्रीकाले सिरिज ३-० ले क्लिन स्विप गरेको हो।

श्रीलंकाले दिएको १ सय २१ रनको लक्ष्य दक्षिण अफ्रीकाले १४ ओभर ४ बलमा विना विकेटको क्षतिमा पूरा गर्यो।

दक्षिण अफ्रीकाको जितमा क्विनटन डी ककले अविजित रहदै ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रिजा हेन्ड्रिक्सले अविजित रहदै ५६ रनको अर्धशतकीय इनिङ्स खेले ।

Reeza Hendricks pulls off the back foot, Sri Lanka vs South Africa, 3rd T20I, Colombo, September 14, 2021

यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय २० रन बनाएको थियो।

श्रीलंकाका कुशल परेराले सर्वाधिक ३९ रन जोड्दा चामिका करुनारत्नेले अविजित २४ रन बनाए।

कप्तान दसुन शनकाले १८  र अभिस्का फर्नान्डोले १२ बनाए।

दक्षिण अफ्रीकाका कागिसो राबडा र फोर्टुनले २/२ विकेट लिए। 

Quinton de Kock swats one away, Sri Lanka vs South Africa, 3rd T20I, Colombo, September 14, 2021

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बीपीएलमा सन्दीपको टोलीको पहिलो हार

बीपीएलमा सन्दीपको टोलीको पहिलो हार

 १५ वर्षपछि अस्ट्रेलियामा इङ्ल्यान्डको जित

१५ वर्षपछि अस्ट्रेलियामा इङ्ल्यान्डको जित

बंगलादेशमा सन्दीपको टोलीको विजयी सुरुआत

बंगलादेशमा सन्दीपको टोलीको विजयी सुरुआत

Bajaj Pulsar Motorcycle Ad
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको नयाँ मिति घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको नयाँ मिति घोषणा

चेतनको निर्णायक गोलसँगै एनआरटी त्रिवेणी कपको क्वार्टरफाइनलमा

चेतनको निर्णायक गोलसँगै एनआरटी त्रिवेणी कपको क्वार्टरफाइनलमा

बंगलादेशी लिग खेल्न हिँडे समीक्षा र पूजा

बंगलादेशी लिग खेल्न हिँडे समीक्षा र पूजा

सहज जित निकाल्दै लमजुङ क्वार्टरफाइनलमा

सहज जित निकाल्दै लमजुङ क्वार्टरफाइनलमा

सहज जित निकाल्दै पुलिस क्वार्टरफाइनलमा

सहज जित निकाल्दै पुलिस क्वार्टरफाइनलमा

लगातार जित निकाल्दै हेल्प नेपाल क्वार्टरफाइनलमा

लगातार जित निकाल्दै हेल्प नेपाल क्वार्टरफाइनलमा

पृथ्वी नारायण शाहको स्मृतिमा गोल्डकप हुने

पृथ्वी नारायण शाहको स्मृतिमा गोल्डकप हुने

सहज जित निकाल्दै एपीएफ सेमिफाइनलमा

सहज जित निकाल्दै एपीएफ सेमिफाइनलमा