बुधबार, कार्तिक २०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
पाकिस्तानसँग खेल्ने इंग्ल्यान्डको नयाँ टिम घोषणा

पाकिस्तानसँग खेल्ने इंग्ल्यान्डको नयाँ टिम घोषणा

यस अघि घोषणा गरेको टिमका ३ खेलाडी र स्टाफसहित ७ जनामा कोरोना भाईरसको संक्रमण देखिएपछि इंग्ल्यान्डले नयाँ टिम घोषणा गरेको हो  ।

By खेलपाटी संवाददातामंगलबार, असार २२, २०७८
Read more →
इंग्ल्यान्डका ३ खेलाडीसहित ७ जनामा कोरोना  

इंग्ल्यान्डका ३ खेलाडीसहित ७ जनामा कोरोना  

पाकिस्तानसँगको एकदिवसीय सिरिज अघि गरिएको परिक्षणमा ३ खेलाडी र ४ स्टाफमा कोरोना भाईरसको संक्रमण देखिएको हो ।

By खेलपाटी संवाददातामंगलबार, असार २२, २०७८
Read more →
एन्डरसनको हजार विकेट पूरा

एन्डरसनको हजार विकेट पूरा

एन्डरसनले सोमबार काउन्टी च्याम्पियनसिप अन्तर्गत केन्टविरुद्धको खेलमा विकेट लिदै १ हजार विकेटको कोशेढुंगा पूरा गरेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, असार २१, २०७८
Read more →
क्रिकेटको लेभल वान कोच रिफ्रेसर कोर्ष सुरु

क्रिकेटको लेभल वान कोच रिफ्रेसर कोर्ष सुरु

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबारबाट कोच रिफ्रेसर कोर्ष सुरु भएको जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, असार २१, २०७८
Read more →
वर्षाले खेल नतिजा विहीन

वर्षाले खेल नतिजा विहीन

ब्रिस्टोलमा वर्षाको कारण दुई टिमबीचको खेल नतिजा विहीन सकिएको हो ।

By खेलपाटी संवाददाताआइतबार, असार २०, २०७८
Read more →
दक्षिण अफ्रीकालाई सिरिज

दक्षिण अफ्रीकालाई सिरिज

दक्षिण अफ्रीकाले दिएको १ सय ६९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।

By खेलपाटी संवाददाताआइतबार, असार २०, २०७८
Read more →
पाकिस्तानसँग खेल्ने इंग्ल्यान्डको टिम घोषणा

पाकिस्तानसँग खेल्ने इंग्ल्यान्डको टिम घोषणा

इंग्ल्यान्डले शनिबार इयान मोर्गनको कप्तानीमा टिमको घोषणा गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, असार १९, २०७८
Read more →
रोबिनसनलाई आठ खेलको प्रतिबन्ध

रोबिनसनलाई आठ खेलको प्रतिबन्ध

इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले शनिबार रोबिनसनलाई आठ खेलको प्रतिवन्ध लगाएको हो ।

By खेलपाटी संवाददाताशनिबार, असार १९, २०७८
Read more →
चौंथो खेलमा वेस्ट इन्डिजको जित

चौंथो खेलमा वेस्ट इन्डिजको जित

बिहीबार राति भएको खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रीकालाई २१ रनले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असार १८, २०७८
Read more →
मोर्गन र रुट चम्किदा इंग्ल्यान्डलाई सिरिज

मोर्गन र रुट चम्किदा इंग्ल्यान्डलाई सिरिज

द ओभलमा बिहीबार राति भएको दोस्रो एकदिवसीयमा श्रीलंकालाई ८ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सिरिजमा कब्जा जमाएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असार १७, २०७८
Read more →
माई सेकेण्ड टिचरद्धारा क्रिकेटरलाई पुरस्कार हस्तान्तरण

माई सेकेण्ड टिचरद्धारा क्रिकेटरलाई पुरस्कार हस्तान्तरण

माई सेकेण्ड टिचरले गत बैशाखमा नेपाल, नेदरल्याण्डस् र मलेसियाबीच भएको त्रिदेशीय क्रिकेट सिरिजको विजेता टिम नेपाल र उक्त सिरिजबाट राष्ट्रिय टिममा डेब्यु गरका ४ खेलाडीलाई नगद पुरस्कार प्रदान गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असार १७, २०७८
Read more →
अमिर र अस्फाकलाई ८ वर्षको प्रतिबन्ध

अमिर र अस्फाकलाई ८ वर्षको प्रतिबन्ध

आईसीसीले दुबै खेलाडीलाई गत वर्षको भदौमा निलम्बन गरेको थियो ।

By खेलपाटी संवाददाताबिहिबार, असार १७, २०७८
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 696 of 1229Next