इंग्ल्यान्ड र भारतबीचको पाँचौं टेस्ट स्थगित
शुक्रबार, २५ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं। इंग्ल्यान्ड र भारतबीचको पाँचौं टेस्ट स्थगित भएको छ।
कोभिड-१९ को कारण पाँचौं टेस्ट स्थगित गरिएको हो।
भारतीय टिमको स्टाफमा कोरोना संक्रमण देखिएपछि पाँचौं टेस्ट स्थगित गरिएको हो ।
दुई टिमबीचको टेस्ट आजबाट म्यानचेस्टरमा हुने तय थियो ।
पाँच खेलको टेस्टमा भारत २-१ ले अघि रहेको छ ।









-1774856466345.webp&w=3840&q=75)

-1774839033537.webp&w=3840&q=75)

