• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
सिंगापुरका जनकले काठमाडौंबाट ईपीएल खेल्ने
खेलपाटी संवाददाता
आइतबार, भदौ २७, २०७८ खेलपाटी संवाददाता
सिंगापुरका जनकले काठमाडौंबाट ईपीएल खेल्ने

काठमाडौं । सिंगापुरका जनक प्रकाशले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्।

अलराउण्डर जनकले काठमाडौं किङ्स-११ बाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन्।

काठमाडौंले आइतबार युवा खेलाडी जनकलाई अनुबन्ध गरिएको जनाएको छ।

२१ वर्षीय जनकले सिंगापुरको यू-१९ टोलीको कप्तानी गरिसकेका छन् ।

 काठमाडौं किङ्स-११ बाट पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले समेत खेल्ने छन्।

चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा काठमाडौं किङ्स-११ को कप्तानी सन्दीप लामिछानेले गर्ने छन् ।

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।

प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ।

साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन्।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पथरीशनिश्चरे र दमक विजयी
पथरीशनिश्चरे र दमक विजयी
पञ्जाब क्वालिफायर–१ मा
पञ्जाब क्वालिफायर–१ मा
आयोजक र ढुकुरपानी विजयी, सुरजको पहिलो शतक
आयोजक र ढुकुरपानी विजयी, सुरजको पहिलो शतक
शीर्ष दुईमा रहने टोलीको टुंगो लाग्दै
शीर्ष दुईमा रहने टोलीको टुंगो लाग्दै
आइपिएल इतिहासमै कोलकाताको सबैभन्दा ठूलो हार
आइपिएल इतिहासमै कोलकाताको सबैभन्दा ठूलो हार
ब्रदर्श ११ झापा सुपर ओभरमा विजयी
ब्रदर्श ११ झापा सुपर ओभरमा विजयी
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ताकेश्वर नगरपालिका च्याम्पियन
ताकेश्वर नगरपालिका च्याम्पियन
पथरीशनिश्चरे र दमक विजयी
पथरीशनिश्चरे र दमक विजयी
एन्सेलोटीको योजनामा छैनन् नेयमार
एन्सेलोटीको योजनामा छैनन् नेयमार
थाइल्यान्ड जाने नेपाली टोलीको बिदाइ
थाइल्यान्ड जाने नेपाली टोलीको बिदाइ
यमलले सम्झौता थप गर्ने, बालोन डी’ओर जिते विशेष बोनस पाउने
यमलले सम्झौता थप गर्ने, बालोन डी’ओर जिते विशेष बोनस पाउने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP