क्रिकेट टिमको फिटनेस ट्रेनरमा राकेश
नेपाली राष्ट्रिय क्रिकेट टिमको फिटनेस ट्रेनरमा भारतका राकेश कुमार काशिभाई गोहिल नियुक्त भएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिमको फिटनेस ट्रेनरमा भारतका राकेश कुमार काशिभाई गोहिल नियुक्त भएका छन् ।
नटिंघममा शनिबार दोस्रो इनिङ्समा इंग्ल्यान्ड ३ सय ३ रन जोड्दा अलआउट भएपछि भारतले २ सय ९ रनको लक्ष्य पाएको हो ।
ढाकामा शनिबार भएको खेलमा अष्ट्रेलियाले बंगलादेशलाई ३ विकेटले पराजित गरेको हो ।
नेपालका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादनमा जीवन समर्पण गरेको भन्दै भैरहवाको क्रिकेटमा लामो समयबाट खटिदै आएका थापालाई सम्मान गरिएको हो ।
तर, त्यस अगाडिसम्म धेरैलाई लागेको थियो, यी बलरले फेरि इंग्ल्यान्डका लागि खेल्ने छैनन् । हुँदा हुँदा रोबिन्सन आफैलाई पनि लागेको थियो, फेरि इंग्ल्यान्डका लागि खेलिन्न ।
नेपाल नेत्रहीन क्रिकेट संघले १६ औं वार्षिकोत्सवको अवसरमा तीन खेलाडीलाई प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो ।
ढाकामा शुक्रबार भएको खेलमा बंगलादेशले अष्ट्रेलियालाई १० रनले पराजित गरेको हो ।
अष्ट्रेलियाका लागि पहिलो टी-ट्वान्टी खेलिरहेका नाथनले १९ ओभरको अन्तिम तीन बलमा विकेट लिदै ह्याट्रिक पूरा गरेका हुन् ।
पछिल्ला वर्ष जिम्बावे, श्रीलंका, वेस्ट इन्डिज र दक्षिण अफ्रिकाले पाकिस्तानको भ्रमण गरिसकेको छ ।
इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले बिहीबार आर्चरले विश्वकप गुमाउने जनाएको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग दुई खेल खेल्ने भएको हो ।
कीर्तिपुरस्थित टियु मैदानमा बिहीबारबाट नेपाली टिमले प्रशिक्षण सुरु गरेको हो ।