विश्वकपका लागि न्युजिल्याण्डको टिम घोषणा
युएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ ।
युएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ ।
अष्ट्रेलियाविरुद्धको पाँचौं तथा अन्तिम टी-ट्वान्टी क्रिकेटबाट हसनले १०० विकेट पूरा गरेका हुन् ।
अफगानिस्तान क्रिकेट बोर्डले सोमबार पूर्व फास्ट बलर शानलाई बलिङ प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
ढाकामा सोमबार भएको अन्तिम तथा पाँचौ टी-ट्वान्टीमा अष्ट्रेलियालाई ६० रनले पराजित गर्दै घरेलु टोलीले सिरिज अआफ्नो बनाएको हो ।
आयोजक ईपीएल क्रिकेटले सोमबार ब्रेथवेट र मलिकले ईपीएल खेल्ने जनाएको छ । तर, आयोजकले उनीहरु खेल्ने टिमबारे केहि बताएको छैन ।
ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तर र हंशराज हुलासचन्द एण्ड कम्पनीका अध्यक्ष शेखर गोल्छाले ट्रफी सार्वजनिक गरे ।
ईपीएल क्रिकेटलाई बजाजले 'टाइटल स्पोन्सर'को रुपमा प्रायोजन गरेको हो ।
अनि कति बेला पानी पर्छ, त्यो पनि टुंगो हुन्न । भर्खर इंग्ल्यान्ड र भारतबीचको पहिलो टेस्ट सकिएको छ, बराबरीमा । टेस्ट चौथो दिनको समाप्तीसम्म निकै रोमाञ्चक मोडमा थियो ।
वर्षाको कारण पाँचौं दिन आइतबार दुई टिमबीचको खेल बराबरीमा टुंगिएको हो ।
अजिजले चितवन टाइगर्सबाट ईपीएल खेल्ने भएका हुन् । चितवनले आइतबार पहिलो विदेशी खेलाडीको रुपमा अजिजलाई अनुबन्ध गरिएको जनाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पूर्व कप्तान पारसले प्रयोग गरेको जर्सी रिटायर्ड गर्ने निर्णय गरेको हो ।
नेपाली राष्ट्रिय क्रिकेट टिमको फिटनेस ट्रेनरमा भारतका राकेश कुमार काशिभाई गोहिल नियुक्त भएका छन् ।