काठमाडौं र विराटनगरबीचको खेल स्थगित
टियु क्रिकेट मैदान भिजेको कारण खेल गराउन नसकिने भएपछि काठमाडौं र विराटनगरबीचको खेल स्थगित गरिएको हो । दुई टिमबीचको खेल टस समेत नभई स्थगित भएको हो ।
टियु क्रिकेट मैदान भिजेको कारण खेल गराउन नसकिने भएपछि काठमाडौं र विराटनगरबीचको खेल स्थगित गरिएको हो । दुई टिमबीचको खेल टस समेत नभई स्थगित भएको हो ।
३४ वर्षीय अलीले तत्कालबाट लागु हुने गरि टेस्टबाट सन्यास घोषणा गरेको क्रिकइन्फोले जनाएको छ ।
चौंथो संस्करणको ईपीएल शनिबारबाट सुरु भईसकेको छ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं लगातार दोस्रो जित निकाल्न चाहन्छ । काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको थियो ।
दुबईमा आइतबार भएको खेलमा बैंगलोरले साविक विजेता मुम्बईलाई ५४ रनले हराएको हो ।
अबुधाबीमा आइतबार भएको खेलमा चेन्नईले कोलकत्तालाई २ विकेटले हराएको हो।
टियु क्रिकेट मैदानमा आइतबार भारी वर्षाको कारण पोखरा र भैरहवाको खेल नतिजाविहीन सकिएको हो ।
विराटनगरले दिएको १ सय ५२ रनको लक्ष्य चितवनले २० ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनायो ।
करण केसीको कप्तानीमा मैदान उत्रने विराटनगर सुखद सुरुवातको योजनामा हुनेछ ।
पन्जाबले दिएको १ सय २६ रनको लक्ष्य पछ्याएको हैदरवादले २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्यो ।
अबुधाबीमा शनिबार भएको खेलमा दिल्लीले राजस्थानलाई ३३ रनले हराएको हो।