अष्ट्रेलियामाथि इंग्ल्यान्डको सहज जित
दुबईमा शनिबार राति अष्ट्रेलियालाई ८ विकेटले हराउँदै इंग्ल्यान्डले तेस्रो जित निकालेको हो ।
दुबईमा शनिबार राति अष्ट्रेलियालाई ८ विकेटले हराउँदै इंग्ल्यान्डले तेस्रो जित निकालेको हो ।
सारजाहमा शनिबार भएको रोमान्चक खेलमा श्रीलंकालाई ४ विकेटले हराउँदै दक्षिण अफ्रीकाले दोस्रो जित निकालेको हो ।
पूर्व अलराउण्डर डेभिडसनको शनिबार ९२ वर्षको उमेरमा निधन भएको हो ।
दुबईमा हुने इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।
वेस्ट इन्डिजले टेस्ट सिरिजका लागि श्रीलंकाको भ्रमण गर्ने भएका हुन् ।
दुबईमा शुक्रबार राति भएको खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले ह्याट्रिक जित निकालेको हो ।
सारजाहमा शुक्रबार भएको खेलमा बंगलादेशलाई ३ रनले हराउँदै वेस्ट इन्डिजले पहिलो जित निकालेको हो ।
गत जुन महिनामा युरोपियन च्याम्पियनसिपको एक पत्रकार सम्मेलनका क्रममा रोनाल्डोले कोका कोलाको बोतल हटाएका थिए ।
साविक विजेता वेस्ट इन्डिज र बंगलादेश आज पहिलो जितको खोजीमा हुने छन् । दुबै टोलीले अघिल्ला दुई खेल गुमाएका थिए ।
दुबईमा बिहीबार राति भएको खेलमा श्रीलंकालाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले दोस्रो जित निकालेको हो ।
यसको अर्थ डी ककले श्रीलंकाविरुद्ध सनिबार हुने खेल खेल्नेछन् ।
तर उनले घरेलु क्रिकेट तथा टी–ट्वान्टी लिगमा भने ध्यान दिने जनाए ।