शुक्रबार, ०१ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

विश्वकपले जुराउने भारत र पाकिस्तानको भिडन्त  

शनिबार, ०६ कार्तिक २०७८खेलपाटी संवाददाता
विश्वकपले जुराउने भारत र पाकिस्तानको भिडन्त  
Loading ad...
mustang rice ad

काठमाडौं । विभिन्न विषयलाई लिएर भारत र पाकिस्तानबीच निरन्तर विवाद चलिरहदाँ यसको असर खेल क्षेत्रमा पनि पर्ने गरेको छ ।

त्यसै कारण पछिल्ला वर्षहरुमा आईसीसीको प्रतियोगिता बाहेक पाकिस्तान र भारतले एकअर्काविरुद्ध क्रिकेट खेल्ने गरेका छैनन्।

सन् २०१९ को एकदिवसीय विश्वकपपछि पाकिस्तान र भारतबीच क्रिकेट भएको छैन । अझ सन् २०१६ पछि टी–ट्वान्टी विश्वकप आयोजना हुन पाँच वर्ष कुर्नुपर्दा यी दुई टोलीबीच खेल हुन सकेको थिएन् ।

तर, आईसीसीले युएई र ओमानमा आयोजना गरिरहेको टी–ट्वान्टी विश्वकपले भने यी दुई टोलीबीचको जम्काभेट गराइदिएको छ ।

अझ भारत र पाकिस्तान एउटै समूहमा मात्र परेका छैनन उनीहरुले टी–ट्वान्टी विश्वकपको यात्रा एकअर्काविरुद्ध खेल्दै सुरुआत गर्नेछन् । सुपर १२ अन्तर्गत समूह २ मा रहेको भारत र पाकिस्तानबीच आइतबार खेल्दैछन् ।

जब भारत र पाकिस्तान विश्वकपको एउटै समूहमा पर्छन, सो खेललाई जहिले पनि अन्य सबै खेलभन्दा बढी प्राथमिकता दिइन्छ । त्यसैको परिणामस्वरुप भारत र पाकिस्तानबीच हुने खेललाई लिएर चर्चा परिचर्चा सुरु भईसकेको छ ।

India vs Pakistan T20 World Cup match to be cancelled? Union minister says  THIS amid terrorist incidents in Jammu and Kashmir | Cricket News | Zee News

चिरप्रतिद्धन्दीको रुपमा रहेपनि एकदिवसीय विश्वकप होस वा टी–ट्वान्टी विश्वकप होस पाकिस्तानले भारतलाई पराजित गर्न सकेको छैन ।

पाकिस्तानले भारतविरुद्ध आईसीसीको कुनै प्रतियोगितामा जित निकालेको छ भने त्यो हो च्याम्पियन्स ट्रफी, जसमा पाकिस्तानले तीन पटक जित हात पारेको छ।

पछिल्लो पटक पाकिस्तानले भारतलाई २०१७ को आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा पराजित गरेको थियो।

तर, इतिहास हेर्दा भारतले पाकिस्तानलाई टी–ट्वान्टी विश्वकप अन्तर्गत अहिलेसम्म खेलेका सबै पाँच खेलमा पराजित गरेको छ । यस पटक पाकिस्तानले भारतसँगको हारको यात्रामा पूर्णविराम लगाउनेछ वा छैन भन्ने कुरा हेर्न लायक हुनेछ ।

पाकिस्तानका कप्तान बाबर अजाम भने यस पटक नतिजा आफ्नो पक्षमा हुने कुरामा विश्वस्त छन्।

जसको एउटा कारण हो पाकिस्तानले पछिल्लो एक दशकमा टी–ट्वान्टी क्रिकेटमा राम्रै प्रदर्शन गर्दै आएको छ। उसले खेलेको १ सय २९ मध्ये ७७ खेलमा जित हात पारेको छ। ४५ खेलमा पराजय भोग्दा दुई खेल बराबरीमा टुंगियो भने पाँचवटा खेलको कुनै परिणाम आएन।

यता भारतले भने पछिल्लो एक दशकमा खेलेको ११५ खेलमध्ये ७३ मा जित हात पारेको छ। उसले ३७ खेलमा पराजय भोग्दा तीन खेलमा कुनै परिणाम आएन।

T20 World Cup: India-Pakistan match cannot be cancelled, this is ICC  commitment, says BCCI's Rajeev Shukla - Sports News
सन् २००७ मा आयोजना भएको पहिलो टी–ट्वान्टी विश्वकपमा पाकिस्तान उपविजेता बन्दा भारत च्याम्पियन बनेको थियो। त्यसैगरी, पाकिस्तान सन् २००९ मा विजेता बनेको थियो।

तर पछिल्ला दुईवटा विश्वकपमा भने पाकिस्तानले खासै राम्रो छाप छाड्न सकेको छैन। सन् २०१६ को विश्वकपमा सुपर १० चरण पार गर्न सकेन । उसले चार मध्ये केवल एक खेल जित्दा तीन खेलमा पराजय भोग्यो । सन् २०१४ मा पनि पाकिस्तान सेमिफाइनल प्रवेश गर्न सकेन्।

अर्कोतर्फ सन् २००७ मा भएको पहिलो विश्वकपको उपाधि उचालेको भारत सन् २०१४ मा उपविजेता तथा सन् २०१६ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।

र यस पटक पाकिस्तान र भारतको यात्रा कहाँसम्म हुनेछ भन्ने कुरा यी दुई टोलीबीच हुने पहिलो खेलको नजिताले पनि केही हदसम्म सुनिश्चित गर्नेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पराग अब राजस्थानको कप्तान

पराग अब राजस्थानको कप्तान

नेपाललाई पहिलो खेलमै पराजित

नेपाललाई पहिलो खेलमै पराजित

कठिन जित निकाल्दै  मच्छिन्द्र सेमिफाइनलमा

कठिन जित निकाल्दै मच्छिन्द्र सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एनआरटीले गाईघाट एफसीलाई हरायो

एनआरटीले गाईघाट एफसीलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार

‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार

पराग अब राजस्थानको कप्तान

पराग अब राजस्थानको कप्तान

नेपाललाई पहिलो खेलमै पराजित

नेपाललाई पहिलो खेलमै पराजित

टुचेल सन् २०२८ सम्म इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षक रहने

टुचेल सन् २०२८ सम्म इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षक रहने