शुक्रबार, ०१ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

टी-ट्वान्टी विश्वकप : श्रीलंका समूह विजेता

शुक्रबार, ०५ कार्तिक २०७८खेलपाटी संवाददाता
टी-ट्वान्टी विश्वकप : श्रीलंका समूह विजेता
Loading ad...
mustang rice ad

काठमाडौं । श्रीलंका समूह विजेता बन्दै आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश गरेको छ  ।

सारजाहमा शुक्रबार राति नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गर्दै श्रीलंका लगातार तेस्रो जित निकाल्दै समूह विजेता बनेको हो ।

नेदरल्यान्ड्सले दिएको ४५ रनको लक्ष्य श्रीलंकाले ७ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

श्रीलंकाको जितमा कुशल परेराले अविजित रहदै ३३ रन बनाए ।

चारिथ आसलन्का ६ रनमा आउट हुँदा अभिस्का फर्नान्डो २ रनमा अविजित रहे । ओपनर पाथुम निसान्का सुन्य रनमा आउट भए ।

नेदरल्यान्ड्सका ब्राण्डन ग्लोभर र पाउल भानले १/१ विकेट लिए ।

Kusal Perera guides the ball behind point, Netherlands vs Sri Lanka, T20 World Cup, Sharjah, October 22, 2021

यस अघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १० ओभरमा अलआउट हुँदै ४४ रन बनाएको थियो ।

नेदरल्यान्ड्सका कोलिन एकार्मानले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

उसका बेन कोपर ९ रनमा आउट हुँदा कप्तान पिटर सिलार २ रनमा आउट भए । स्कट एड्वार्डले ८ रन बनाए ।

नेदरल्यान्ड्सलाई सस्तैमा समेट्न लाहिरु कुमारा र वानिन्दु हसरंगा डी सिल्भाले ३/३ विकेट लिए ।

महेश थिकसानाले २ तथा दुश्मन्था चामिराले १ विकेट लिए ।  

यस जितसँगै पहिलो चरणको समूह ए मा रहेको श्रीलंकाले ३ खेलमा ६  अंक जोड्यो । र, श्रीलंका समूह विजेता बन्यो ।

यस समूहबाट नामिबिया ४ अंक जोड्दै उपविजेता बन्दै सुपर १२ मा पुगेको छ ।

नेदरल्यान्ड्स र आयरल्याण्ड भने बाहिरिएको छ । अंक विहीन नेदरल्यान्ड्स पुछारमा रह्यो । आयरल्याण्डले २ अंक जोड्यो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पराग अब राजस्थानको कप्तान

पराग अब राजस्थानको कप्तान

नेपाललाई पहिलो खेलमै पराजित

नेपाललाई पहिलो खेलमै पराजित

कठिन जित निकाल्दै  मच्छिन्द्र सेमिफाइनलमा

कठिन जित निकाल्दै मच्छिन्द्र सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एनआरटीले गाईघाट एफसीलाई हरायो

एनआरटीले गाईघाट एफसीलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार

‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार

पराग अब राजस्थानको कप्तान

पराग अब राजस्थानको कप्तान

नेपाललाई पहिलो खेलमै पराजित

नेपाललाई पहिलो खेलमै पराजित

टुचेल सन् २०२८ सम्म इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षक रहने

टुचेल सन् २०२८ सम्म इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षक रहने